Tuesday, July 30, 2013

» स्वास्थ्य » बर्डफ्लु बढ्नुमा 'सरकार दोषी’

  • १५ दिनमा १६ वटा फर्ममा संक्रमण

'जोखिमपूर्ण संक्रमण भए पनि सरकारले गम्भीर रूपमा लिएन । फितलो नियन्त्रण प्रक्रियाले व्यवसायीसमेत संवेदनशील हुन सकेनन् । परिणामतः संक्रमित कुखुरालाई सडकछेउमा मानिसलाई प्रत्यक्ष प्रभावित गर्ने गरी फ्याँकिन थालियो ।’


No comments:

Post a Comment