Thursday, October 24, 2013

नेपाल को राजनिती र राजनीति गर्ने नेताहरु मन पर्दैन : श्रेया

भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



:http://www.youtube.com/watch?v=SsBsuj2TEog
Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
सिशा बाट आफ्नो फिल्मी कारीअर सुरु गर्न लागेकी श्रेया सँग नेपाली समाचारले गरेको कुराकानी ....

जन्मस्थान ?
ललितपुर , गोटिखेल-५ ।
हामीले थाहा नपाएको हजुरको गोप्य कुरा ?
गोप्य कुरा केही छैन ।
एक वाक्यमा जीवन के हो ?
लाईफ इज स्ट्रगल ...
राम्रो पुरुष देख्दा पहिलो नजर कुन अंगमा जान्छ ?
फेसमा ।
राजेश जि ले परपोज गरे ?
नो थ्याँक्स राजेश जि , केही समय अगाडि भएको भये सोच्दथे ।
गर्न मन लागेको तर गर्न नपाएको कुरा ?
पाइलोट बन्ने चाहना थ्यो पुरा भएन ।
कतिको रिस उठ्छ ?
रिस सबैलाई उठ्छ ,कसैले देखाउछ कसैले लुकाउछ । म चाँही रिसलाई लुकाउछु , अरुलाई पोख्दिन ।
बिहे गरौ जस्तो लाग्दैन ?
बिहेको बारेमा मैले अहिले क् हाइ सोछेकी छैन ।
सब भन्दा बढी माया कस्लाई ?
मोम ।
मननपर्ने गायक- गायिका ?
स्वोरुप राज आचार्य , अनी अन्जु पन्त ।
सेक्स के हो ? आफ्नो बिचार..
सेक्स प्राकृतिक कुरा हो ,बिहे पछीको सेक्सल महत्वपूर्ण हुन्छ ।
लाईफ मा कसै सँग चुम्बन ?
छैन ।
को देख्दा बढी इरिटेटिङ लाग्छ ?
मन नपरेको मान्छे देख्दा ।
नेपाली कलाकार को अवस्था ?
एकदम राम्रो छ ।
चुम्बन कि सेक्स ? कुन रोज्नुहुन्छ ?
चुम्बन ।
सेक्स को कुरा गरे चर्चामा आउन सकिन्छ रे नि ?
छ्यडिक हो , टिक्नु ठुलो कुरा हो ।

शिव पारीयारको गीत छ नि : कथाले मागेपछी ? कथाले मग्दा दिन तयार हुनुहुन्छ ?
कथाले माग्यो भन्दैमा नाङो बन्दिन । नेपाली परीबेस् मा पच्नेमत्र दिन सक्छु ।
सेक्स। अनुभब ?
छैन ,
अहिलेको जेनेरेसन मा सेक्स को अनुभब नगर्ने कमैछन , यो कुरा मा कतिको सहमत् हुनुहुन्छ ?
सहमत् छु , समाजमा बिक्रिती फैलिएको छ ।
कुन अभिनेता लाई देख्दा सेक्स फिल हुन्छ ?
त्यस्तो हुन्न ।
नायिका नभएको भये ?
नेपाल को ठुलो ब्यापारएे हुन्थ्ये ।
अहिले त फिल्म लाइन पनि राम्रो छैन रे नि हो ?
भन्नु र भोग्नुमा फरक छ , मेरो नजरमा फिल्मी लिने एकदम सुरछित छ , र सम्पूर्ण लाई पनि यस् लिने प्रती सन्का नगर्न अनुरोध गर्दछु ।
कतिको गार्हो रहेछ त अभिनय गर्न ?
ज् काम गर्दा पनि गार्हो त भाईहाल्छ नि , तर प्रयास ले सफलता मिल्दो रैछ् । खासै गार्हो फिल भएन ।


साथ मा २ करोड् भईदिये ?
एउटा राम्रो नेपाली फिल्म बनाउथे ।
फिल्मी दुनियाँमा रुप राम्रो कि अभिनय ?
दुबै चाहिन्छ ।
प्रचन्ड ले चुनाव को लागि उमेद्वार बन्न आग्रह गरे ?
म रेखा दि बन्न चाहन्न , म एउटा राम्रो नेपाली कलाकार बन्न चाहन्छु । नेपाल को राजनिती र राजनीति गर्ने नेताहरु मन पर्दैन ।
के कलाकार ले राजनीति गर्नु हुन्न भनेर काही लेखिएको ले तेसो भन्नु भाको हो ?
राजनीति जस्ले गर्दा पनि हुन्छ तर मलाई नेपालको राजनीति गर्नु छैन ।
बुद्ध सम्बन्धी गलत सुचना दिने र बुद्ध भारत मा जन्मिएको हो भन्ने जि टि.भी लाई नेपाल मा बन्द गर्नु उपर्युक्त हो ?
नेपाल बिरोधी सस्था र ब्यक्ती सबैलाई नेपाल म प्रतिबन्ध लगाउनु पर्छ ।

मापसे गर्नुहुन्छ ?
never... मलाई मन पर्दैन ।
रिहन्ना ले आफ्नो भिडियो मा खेल्ने अफर दिये ? तर रिहन्ना भन्छिन तिमीले बिकिनी मा शो हुनु पर्छ ?
म सिद्दै सरी भनिदिन्थे , म यही नेपाली मुभिमा ठीक छु
प्रेम प्रस्ताब कतिको आउछ ?
न आउने कुरै भएन ,
सेक्स प्रस्ताब नि ?
म त्यस्तो केटी होइन , र मलाई कसैले यस्तो प्रस्तव गर्ने आट् पनि गर्दैनन ।

हजुर ले हामीलाई अमुल्य समय दिनुभयो एस्
को लागि हजुर लाई धेरै धेरै धन्यवाद ।
हजुरहरु सबैलाई धन्यवाद , अन्तमा मैले अभिनय गरेको पहिलो फिल्म चाडै रिलिज हुँदैछ भनेर सबैलाई जानकारी गराउन चाहन्छु , र फिल्म सबैले हेरिदिनुहुन म सबैलाई हार्दिक अनुरोध गर्दछु । 

बन्द हड्तालको जनताले प्रतिकार गर्छन्ः दाहाल



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss


100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

विराटनगर, कार्तिक ७ - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालल मुलुकमा निर्वाचन लागिसकेको अवस्थामा कसैले बन्दहडताल गरेमा जनताले तिरस्कार एवम् प्रतिकार गर्ने बताएका छन् ।



बिहीबार बिहान यहाँ पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष दाहालले जनताको माग सम्बोधन गर्ने गरी हुन लागेको आगामी संविधान निर्माणका लागि बन्दहडतालको कुनै अर्थ नभएको बताए । उनले लोकतान्त्रिक संविधान निर्माणका लागि परिवर्तनकारी र सङ्घीयता पक्षधरसँग निर्वाचनमा सहकार्य गर्न आफूले पहल सुरु गरेको जानकारी दिँदै निर्वाचन भएको एक वर्षभित्र जसरी भए पनि संविधान बनाउने विषयमा मुख्य राजनीतिक दलबीच सहमति कायम भएको दावी गरे । अध्यक्ष दाहाल आज धनकुटा र तेह्रथुम जाने भएपछि नेकपा–माओवादीले ती दुई जिल्लामा रुख ढालेर बाटोहरु अवरुद्ध पारेको छ । रासस





प्रकाशित मिति: २०७० कार्तिक ७

एमाओवादी समानुपातिकमा को-को ?



युद्ध लडेकादेखि अघिल्लो दिन प्रवेश गरेकासम्म


भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

काठमाडौं, कार्तिक ७ - एमाओवादीको समानुपातिक सूचीमा १० वर्षे सशस्त्र युद्धमा लडेकादेखि सूची बुझाउने अघिल्लो दिन पार्टी प्रवेश गरेका व्यक्तिसमेतलाई पारिएको छ । एमालेबाट सोमबार एमाओवादीमा प्रवेश गरेका लार्केल लामालाई समेत उसले समानुपातिक सूचीमा पारेको छ । उनी अघिल्लो संविधानसभामा एमालेबाट समानुपातिक सभासद थिए ।

पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई पनि एमाओवादीले समानुपातिक सूचीमा राखेको छ । शाहलाई समानुपातिकमा बसिदिन अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले आग्रह गरेका थिए ।

सर्वोच्च अदालतले ज्यान मारेको अभियोगमा दोषी ठर्‍याएका बालकृष्ण ढुंगेल पनि एमाओवादीको समानुपातिक उम्मेदवार सूचीमा छन् । अदालतले दोषी ठर्‍याएका ढुंगेल प्रत्यक्षमा उम्मेदवार बन्न नपाएपछि समानुपातिकमा राखेको हो । उनी एमाओवादीका केन्द्रीय सदस्य हुन् ।

प्रत्यक्षमा नउठेका केही वरिष्ठ नेताहरू समानुपातिकमा छन् । नेताहरू दीनानाथ शर्मा, सुरेन्द्र कार्की, हेमन्तप्रकाश ओली, सोनाम साथी, विश्वनाथ साह, रेखा शर्मा, डिलाराम आचार्य, प्रह्लाद बुढाथोकी, डोरप्रसाद उपाध्याय, देवी खड्का, हकिकुल्लाह खाँ, अन्जना बिशंखे समानुपातिक उम्मेदवार बनेका छन् । नेकपा-माओवादीबाट एमाओवादीमा आएका महेन्द्र पासवानलाई पनि उसले समेटेको छ । एमालेकी पूर्वसभासद लक्की शेर्पाले पनि बन्दसूचीमा पर्ने मौका पाएकी छन् ।

पूर्वलडाकु कमान्डरलाई उल्लेख्य रूपमा समानुपातिकमा राखेको छ । पूर्वलडाकुका डिभिजन कमान्डर सन्तु दराई, तेजबहादुर ओली, धनबहादुर मास्की, सुकबहादुर रोका र बि्रगेड कमान्डर कमला नहर्की बन्दसूचीमा परे ।

व्यापारिक घरानाका गोल्छा अर्गनाइजेसनका निर्देशक राजकुमार गोल्छालाई पनि उसले समानुपातिक उम्मेदवारमा राखेको छ । वकिलबाट खिमलाल देवकोटा र रामनारायण बिडारीलाई पनि सूचीमा राखेको छ ।

एमाओवादी समानुपातिकमा को-को ?

दीनानाथ शर्मा, पासा भोटे, वेदमाया भण्डारी (शाक्य), नाराणप्रसाद राई, अनिता प्रधान (तिमल्सेना), टंकनाथ तामाङ, समिता कार्की, करुणा बस्नेत, रवीन्द्र पटेल, डिलाराम आचार्य, चम्पादेवी कार्की, रामसमझ राना, सुरेन्द्र कार्की, भेषकुमारी राउत (भट्टराई), होमबहादुर गलामी, नारायणबहादुर मगर, प्रल्हादकुमार बुढाथोकी, अनिताकुमारी परियार, रवीन्द्रप्रताप शाह, मोहम्मद जाकिर हुसैन, शारदा बराल (लिम्बु), श्यामवीर लिम्बू, चन्द्रकुमार चौधरी (थारू), मोहन टुडु, लक्ष्मी न्यौपाने, मरगुव आलम, बन्दना झागर, चन्द्रकुमारी बस्नेत, राजेन्द्रबहादुर गरु, यशोदा खतिवडा, विजयकुमार विश्वास, दिलीपकुमार अग्रवाल, रामवतीदेवी कामत, भोगेन्द्रप्रसाद यादव, अमनलाल मोदी, खड्गबहादुर घर्तीमगर, लक्ष्मीप्रसाद पौडेल, कृष्णकुमारी कडरिया, ओङदी शेर्पा, श्रीप्रसाद जबेगु, सीतादेवी थेवे (जगेवु), सूर्यप्रकाश वाला राई, उर्मिला तामाङ, प्रेमबहादुर लिम्बू, डिल्लीराम राई केदारप्रसाद गुरागाईं, विषमलाल अधिकारी दनुवार, सुकबहादुर रोका, सन्तकुमार दरै, तेजबहादुर ओली, हरिबहादुर श्रेष्ठ, गणेशमान धिमाल, रामबहादुर भण्डारी, कमला नहर्की, पूर्ण थापा, झक्कुप्रसाद सेवदी, शशी श्रेष्ठ, छमकुमारी थापामगर, बलावती शर्मा, भाष्कर प्रधाना, पवित्राकुमारी तिमिल्सिना, दीपक श्रेष्ठ, रुद्रबहादुर घर्तीमगर, जुठबहादुर टुहुरे खड्गी, टीका बास्तोला, लार्केल लामा, सविता भण्डारी, राजु खड्का, योगेन्द्र तामा घिसिङ, भुवनकेशरी श्रेष्ठ, प्रेमबहादुर पुलामी, दीबहादुर योन्जन, पानीराज बम्जन, कर्णबहादुर चेपाङ, तिलबहादुर सार्की, सुभाष तामाङ, अन्जानकुमार तिमल्सिना, रमेश रेग्मी, सिंहबहादुर गोले, दुर्गबहादुर रावत, रामबहादुर थापा मगर, रेशम रसाइली, इन्द्रबहादुर इम्स, राधिका तामाङ, सरिता यादव, लक्की शेर्पा, ओमकुमारी पौडेल, विदुरकुमार कार्की, अमानसिंह तामाङ, रोहिणी वि.क., धावा लामा, रुपसरी परियार, कमला दोङ, जीतवीर लामा (जिम्बा), कमला राई, ऋजु श्रेष्ठ (अर्याल), रिमा कुलुङ, सुरदबहादुर स्याङतान, ज्ञानेन्द्र कुमाल, सुशीला सिंखडा, अमरबहादुर गुरु तमु, कृष्ण धिताल, आशा कोइराला, भक्तिप्रसाद पाण्डे, बास्नाकुमारी मोक्तान, मधु अधिकारी, लालबहादुर गुरुङ, तेजकुमारी पौडेल, निर्मला सुवेदी, दुर्गाकुमारी