See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ,
श्रावण ३० -
महाधिवेशन सकिएको छ महिनामै संगठनका गतिविधिको बिषयलाई लिएर एमाले भातृ
संगठन युवासंघमा विवाद चर्किएको छ । उपाध्यक्ष झपट रावललगायतका असन्तुष्ट
पदाधिकारीले अध्यक्ष महेश बस्नेतले विधान उलंघन गरेको, विचारभन्दा बाहुवलको
आधारमा चलाउन खोजेको, संगठनलाई अपारदर्शी बनाएको लगायतका आरोप लगाउदै
समानान्तर गतिविधि सुरु गरेका छन् ।
असन्तुष्ट समूहले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी साउन ३१ र ३२ का
विराटनगरमा गरिने केन्दि्रय प्रशिक्षण र भदौ १ र २ मा धरानमा गर्ने भनिएको
राष्ट्रिय महिला भेलाकै दिन राजधानीमा अर्को भेला आह्वान गरेका छन् ।
स्थायी समितिको बैठक बिना अध्यक्ष बस्नेतले प्रशिक्षण र भेला बोलाएको,
स्थानीय कमिटिले कार्यक्रम गर्ननसक्ने भन्दाभन्दै भेला आयोजना गरिएको
लगायतका कारण देखाउदै विराटनगर र धरानको कार्यक्रम सहभागी नहुन असन्तुष्ट
समूहले आह्वान गरेको छ ।
असन्तुष्ट समूहमा उपाध्यक्षहरु रावल, दिलकुमारी पन्त, सूर्य ढकाल र राजुु
गुरुङ र सचिवहरु नरेशकुमार शाही, मञ्जु यादव, सरोजदिलु विश्वकर्मा,
हस्तबहादुर शाही, क्रान्ती बुर्लाकोटी र अशोक चन्द छन् । 'संगठनभित्र
अध्यक्षको व्यक्तिगत मनोमानी चल्न थाल्यो । संगठनको विधि पद्घतिलाई ख्याल
गरिएन, अपारदर्शीता बढ्यो,' असन्तुष्टमध्येका उपाध्यक्ष रावलले भने,
'त्यसैले हामीले आफ्ना कुराहरु बाहिर ल्याउन बाध्य भएका हौ ।'
अध्यक्ष बस्नेतले भने असन्तुष्टले लगाएका आरोप आधारहीन भएको बताए ।
'संगठनभित्र वैचारिक राजनीतिक संघर्ष ठिक हो । ती कुरा संगठनभित्रै बसेर
छलफल गर्नुपर्छ तर कतिपय व्यक्तिलाई मान सम्मान नपुगेर बाहिर गतिविधि गरेर
हिडेको देखिएको छ,' अध्यक्ष बस्नेतले भने, 'संगठनको पद्घतिभित्र सबै
बस्नुपर्छ । पद्घति उलंघन गर्नेलाई कारवाही हुन्छ ।' उनले विराटनगर र
धरानका लागि तोकिएका कार्यक्रम कसैले भनेर स्थगित नहुने जानकारी दिए ।
'अध्यक्षले डाकेको भेला स्थगित हुदैन,' बस्नेतले भने, 'निर्वाचनमा
केन्दि्रत हुनेगरी भेला आयोजना गरिएको हो, यसको विरोध गर्नु भनेको
पार्टीलाई कमजोर बनाउने प्रयास हो ।' असन्तुष्ट समूहले झापाको राष्ट्रिय
कार्यकर्ता भेला, काठमाडौको विधान सम्मेलन, बुटवलको राष्ट्रिय महाधिवेशन,
नर्बेजियन राजदूताबासले उपलब्ध गराएको रकम, पार्टी कार्यालयबाट प्राप्त रकम
र आन्तरिक सदस्यता प्रकाशन र लेबीबाट उठेको रकमको हिसाबकिताब पारदर्शी
बनाउनुपर्ने समेत माग गरेका छन् ।
प्रकाशित मिति: २०७० श्रावण ३०
- See more at: http://ekantipur.com/np/2070/4/30/full-story/373922.html#sthash.rlrjXSyC.dpuf