http://www.funnyordie.com/articles/eb78ba6787/kate-upton-sex-tape-sends-man-to-a-hospital
http://www.theleek.com/category/girls/
http://www.yourtango.com/sex < Sex: Advice, Tips and Stories About Passion And Desire | YourTango
http://www.brazzers.com/home/
Thursday, August 15, 2013
वृत्तचित्रमा गायिका
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
गायिका जेनिफर लोपेजको जीवनीमा आधारित वृत्तचित्र 'जेनिफर लोपेजः हर लाइफ
हर जर्नी' तयार भएको छ। टेलिश्रृंखलाका रूपमा प्रसारण हुने यो वृत्तचित्रले
यी लोकप्रिय गायिकाका अतीतका प्रेम सम्बन्धका बारेमा समेत खुलासा गर्ने
बताइन्छ। 'डान्स अगेन' गीतकी यी गायिकाले कार्यक्रममा आफ्ना पछिल्ला तीन
असफल विवाहका बारेमा मात्र जानकारी दिनेछैनन्, बेन एफ्लेक तथा पी
डिड्डीसहित उनका प्रसिद्ध प्रेमीहरूका बारेमा समेत बताउनेछिन्। ४३ वर्षीया
लोपेजको वृत्तचित्र हेरेपछि उनलाई अझ नजिकबाट चिन्न सकिनेछ। वृत्तचित्र
प्रसारण गर्ने टेलिभिजनको भने टुंगो लागिसकेको छैन।
उपेन्द्र यादव मोर्चासँग सात बुँदे सहमति > समानुपातिक प्रतिशत बढाएर ५८ प्रतिशत पुर्याउने
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण ३१ - उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच सात बुँदे सहमति भएको छ । सहमतिपछि मोर्चा पनि चुनावमा आउने प्रतिबद्धता जनाएको छ ।
बिहीबार राति अबेरसम्म भएको वार्तापछि समिति र मोर्चाबीच सहमति भएको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनका अनुसार सहमतिमा समानुपातिक प्रतिशत बढाएर ५८ प्रतिशत पुर्याउने उल्लेख छ ।
केसीका अनुसार आगामी संविधानसभालाई ५ सय ८१ सदस्यीय बनाउने सहमति भएको छ । तीमध्ये २ सय ४० प्रत्यक्ष, ३ सय ३५ समानुपातिक र मनोनीत १० जना रहनेछन् ।
यसैगरी उच्चस्तरीय राजनीतिक समितिलाई विस्तार गरि उपेन्द्र यादवलाई पनि सहभागी गराउने सहमति भएको छ । निर्वाचन कार्यतालिका प्रभावित नपार्नेगरि फोटोसहितको मतदाता नामावली संकलन अवधि थप्ने पनि सहमति भएको केसीले जानकारी दिए ।
प्रकाशित मिति: २०७० श्रावण ३१

देश भर सर्प दंशको औषधि अभाव विरामी राजधानी आउन थाले -
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण ३२ - सर्पंशको उपचारमा दिइने प्रति विषको अभाव हुदा मुलकको विभिन्न भागका रोगीहरु राजधानी आउन थालेका छन । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा विहिवार मधेशको विभिन्न ठाउवाट सर्प दंशले पिडित पाँच जना बिरामी भर्ना भएका छन ।
स्थानीय अस्पतालहरुले त्यहा पुगेका सर्प दंशका विरामीहरुलाई आफू कहा उपलब्ध एक/दुइ भाइल प्रति विष दिएर औषधि भएको ठाउमा रेफर गर्न थाले पछि बिरामीको अन्तिम रोजाई राजधानी हुन पुगेको छ ।
टेकु अस्पतालका डा.राजेश साहका अनुसार भर्ना रहेका मध्ये एक जना युवतीको स्थिति चिन्ताजनक देखिएको छ । हाल अस्पतालमा रुपन्देहीका दुइ जना, कपिलवस्तु, वुटवल र चितवनका एक/एक जना सर्प टोकाइले पिडित भर्ना रहेका छन । पिडितहरुलाइ गोमन वा करेतले टोकेका आकलन गरिएको छ भने् उनिहरु दुई तिन हस्पिटलमा रेफर हँुदै राजधानी आएका हुन् ।
एन्टि स्नेक भेनमको खोजीमा सर्पको टोकाइले पिडित रहेकाहरुलाई टाढा टाढा का चार वटा अस्पताल सम्म धाउनु पर्ने स्थिति देखिएको डा.अनुप वास्तोलाले बताए । हाल टेकु अस्पतालमा भर्ना रहेका सर्प दंशले पिडित रुपन्देही का १५ वषिर्य एक युवकलाई सवै भन्दा पहिले बुटवलको अस्पताल लगिए पनि त्यहा एन्टि स्नेक भेनम अभाव भएकोले भरतपुर रेफर गरियो । पुनः भरतपुर पुगे पछि त्यहाका चिकित्सकहरुले औषधि अभाव भन्दै गोरुसिंघे आर्मी क्याम्पमा पठाए पनि त्यहा वाट समेत अन्ततः टेकु अस्पताल पठाइएको जानकारी विरामीको आफन्तले दिए ।
'विषालु सर्पले टोक्दा विरामीको मृत्यु हुनुको मुख्य कारण स्वास प्रस्वास रोकिनु रहेको जनाउदै डा.वास्तोलाले सर्पले टोकेकाहरुलाई स्वास प्रस्वास रोकिनु अघि नै प्रति विष दिएर उपचार प्रकृया थाल्दा परिणाम धेरै राम्रो देखिने बताउछन । उनि यस्ता विरामीलाई उपचारको लागि ५/६ घन्टा टाढा पुग्नु पर्ने स्थिति नभई स्थानीय स्तर मै तुरनत प्रति विष उपलब्ध हुनु पर्ने जनाउछन ।
टेकु अस्पतालमा सर्पले टोकेको विरामीको चाप बढे पछि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा संग प्रति विष मांग गर्दा मात्र २५ भाइल औषधि पाइएको गुनासो गर्दे एक चिकित्सकले भने-'यदि आज-विहिवार) राती थप दुई तिन रोगी आयो भने कसरी प्रति विषले उपचार गर्ने, अप्ठयारो हुन्छ ?'
इपिडिमियोलोजीले वर्षेनी ४० हजार भाइल प्रतिविष आपुर्ति शाखा संग मांग गर्ने गरेको छ । मुलुकमा प्रतिविष खरिद गर्न दुई वर्ष अघि टेन्डर गरे पनि आपुर्तिकर्ताहरु अगाडी नआउदा हालको असहज परिस्थिति निम्तिएको उल्लेख गर्दे स्वास्थ्य मन्त्रालय, आपुर्ति महाशाखाका निर्देशक डा.तारानाथ पोख्रेल भन्छन-'टेन्डर प्रकृया असफल भए पछि हामी कोटेसनमा गयौ एक कम्पनीले आवेदन गरे पनि प्रति विष आपुर्ति गर्ने नगर्ने वारे कुनै वाचा नगर्दा केहि हुन सकेन ।'
मन्त्रालयले छिटै प्रति विष ल्याउने प्रकृया शुरु गरि सकेको जनाउदै डा.पोख्रेलले भारतमा प्रति विष उत्पादन गर्ने दुइ वटा कम्पनीले त्यहाको स्थानीय मांगलाइ नै थेग्न सक्ने स्थिति नरहेको औल्याउछन । यस्तो स्थितिमा भारतीय सेनाको उपयोगको लागि समेत प्रतिविष पर्याप्त नहुने स्थिति रहेको समेत उनि जनाउछन ।
स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले प्रति विषको लागि दु्रत पहल गरे पनि प्रकृया आदि गर्दा गर्दे एक महिना लाग्ने छ । यसैले सरकारले तत्कालको लागि कुटनीतिक पहल गरेर भारत सरकार संग सहयोग मांगे तत्काल आपुर्ति हुन सक्ने स्थिति छ ।
मुलुकमा वर्षेनी सर्पदंशले पाच हजार सम्मले ज्यान गुमाउने गरेका छन । अझ तराइका जिल्लामा वर्षेनी प्रति लाख जनसख्यामा एक सय ६२ जना सम्मले ज्यान गुमाउने आकलन गरिन्छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा विषालु सर्प वारे प्रकासित पुस्तकको तथ्याङ्क अनुसार तराइमा मुख्य रुपले गोमन र करेतको ले बढी टोक्ने गरेको छ । मुलुकमा गोमनका तिन वटा प्रजाती, करेतका ६ वटा प्रजाती, त्यस्तै मुगा सर्प, बाधे सर्प, हिमालयन पिट भाइपर सवै मिलाएर १८ प्रजातिका विषालु सर्प छन ।
करेतको डसाई सामान्य तया राती सुतेको वेला डसाइ थाहै नहुने गरी भए पनि गोमनले सामान्यतया दिउसो कामको समय वा साझ विहान डस्ने गरेको देखिन्छ । पुस्तक अनुसार धेरै जसो केशमा करेत ले टोक्दा एक घन्टा देखी ६ घन्टा भित्र विष लाग्न शुरु हुने गर्छ तर गोमनले टोकेको आधा घन्टा पछि नै विष लाग्न शुरु हुने देखिन्छ ।
प्रकाशित मिति: २०७० श्रावण ३२
गएको वर्ष १० प्रतिशत मूल्यवृद्धि
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/ watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण ३२ - सरकारले मूल्यवृद्धिलाई दोहोरो अंकमा जान नदिने प्रयास गर्दा गर्दै गत वर्ष १० प्रतिशत वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको वर्ष मूल्यवृद्धि ९ दशमलव ९ प्रतिशत भएको हो । आर्थिक वर्ष २०६८/६९ मा मूल्यवृद्धि ८ दशमलव ३ प्रतिशत थियो ।
गएको वर्ष खाद्यभन्दा अन्य वस्तुको मूल्य धेरै बढेर मूल्यवृद्धिमा चाप परेको हो । तथ्यांकअनुसार ०६९/७० मा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुको मूल्य ९ दशमलव ६ प्रतिशतले बढेको थियो । गैरखाद्य तथा सेवा समूहका वस्तुको मूल्यवृद्धि १० प्रतिशत पुग्यो ।
खाने वस्तुमा सबैभन्दा बढी मासुको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार गएको वर्ष माछामासुको समूहमा पर्ने उत्पादनको मूल्य १४ दशमलव ४ प्रतिशतले बढेको थियो । चिनी तथा मिठाईको मूल्य पनि गएको वर्ष उल्लेख्य बढेको छ ।
गैरखाद्य वस्तुमा सबैभन्दा धेरै फर्निसिङ तथा घरायसी उपकरणको मूल्य बढेको छ । यो समूहमा रहेका वस्तुको मूल्य १३ दशमलव ३ प्रतिशतले बढेको हो । गएको आर्थिक वर्षमा शोधनान्तर स्थिति ६८ अर्ब ९४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष यस्तो बचत १ खर्ब ३१ अर्ब ६३ करोड थियो । मुलुकको विदेशी मुद्रा सञ्चिति एक वर्षमा २१ दशमलव २१४ प्रतिशतले बढेर ५ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षअघि योभन्दा ठूलो वृद्धि थियो ।
गएको वर्ष बैंक/वित्तीय संस्थाको निक्षेप १७ दशमलव ४ प्रतिशतले बढेको छ । यो १ खर्ब ७६ अर्ब रुपैयाँको वृद्धि हो । समीक्षा वर्षमा वाणिज्य बैंक र विकास बैंकको निक्षेप परिचालन क्रमशः १७ दशमलव ९ प्रतिशत र २७ दशमलव १ प्रतिशतले बढेको छ । वित्त कम्पनीको निक्षेप भने ९ दशमलव ६ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०६९/७० मा कर्जा लगानी भने १८ दशमलव ६ प्रतिशतले बढेको छ । यो १ खर्ब ८० अर्ब रुपैयाँको वृद्धि हो । ऋणको वृद्धिदरमा पनि विकास बैंकले वाणिज्य बैंकलाई जितेको छ । गएको वर्ष वाणिज्य बैंकको कर्जा १९ दशमलव १ र विकास बैंकको २३ दशमलव ३ प्रतिशतले बढेको थियो । वित्त कम्पनीको कर्जा ५ दशमलव ८ प्रतिशतले घटेको छ ।
एक वर्षमा राष्ट्र बैंकबाट अनुमति पाएका संस्थाको संख्या १२ वटा घटेको छ । गएको वर्ष अन्त्यमा अनुमति लिएका संस्थाको संख्या २ सय ५४ भएको छ । विभिन्न संस्था एक आपसमा गाभिएपछि सञ्चालनमा रहेका संस्थाको संख्या घटेको छ । जसमा वाणिज्य बैंक एक, विकास बैंक दुई, वित्त कम्पनी ११ वटा घटेका छन् ।
प्रकाशित मिति: २०७० श्रावण ३२
-भिडियो हेर्नुस्:http://www.youtube.com/

बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण इच्छा
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/ watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण ३२ - बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपाल-बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई शताब्दीको अवसरमा नेपाल भ्रमणको इच्छा देखाएका छन् ।
सन् २०१६ को मार्च ४ मा नेपाल-बेलायत दौत्य सम्बन्धको दुई शताब्दी पूरा हुँदै छ । त्योभन्दा अघि सन् २०१५ मै बेलायतमा संसदीय चुनाव हुन गइरहेकाले क्यामरुन सन् २०१४ मै नेपाल आउन सक्ने अनुमान छ । अहिलेसम्म कुनै बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छैनन् ।
लन्डनस्थित नेपाली दूतावासको अनुरोधमा यसैवर्ष बेलायती संसद्को 'अल पार्टी पार्लियामेन्ट्री गु्रप'ले क्यामरुनसमक्ष नेपाल भ्रमणका लागि सिफारिस गरेको हो । त्यसको जवाफमा क्यामरुनले आफ्नै हातले नोट लेख्दै 'नेपाल भ्रमण गर्न मन लागेको र त्यसका लागि आफ्नो व्यस्त तालिकामा मिलाउनुपर्ने' उल्लेख गरेका छन् ।
लन्डनस्थित नेपाली दूतावासबाट प्राप्त बेलायती प्रधानमन्त्रीको कार्यालय 'टेन डाउनिङ स्ट्रिट'ले लेखेको पत्रमा क्यामरुनले आफ्नो सचिवालयलाई नेपाल भ्रमणबारे सोच्न -फ्युचर कन्सिडरेसन) मा राख्न भनेका छन् । पत्रको पुछारमा उनी आफैंले लेखेका छन्, 'आइ वुड लभ टु गो । बट इट इज ए क्वेइसन अफ फिटिङ इन्टु प्याक्ड सेड्युल ।'
बेलायती सरकार प्रमुखको पहिलो पटक नेपाल भ्रमण गराउन 'अल पार्टी पार्लियामेन्ट्री गु्रप'ले निकै पहल गरेको नेपाली राजदूत सुरेशकुमार चालिसेले बताए । गु्रपका अध्यक्ष सर जोन स्टयान्ले सत्तारूढ कन्जरभेटिभ पार्टीका वरिष्ठ नेता हुन् ।
सुगौली सन्धिलगत्तै भएको नेपाल-बेलायती दौत्य सम्बन्ध स्थापनापछिको दुई सय वर्षमा बेलायती महारानीबाट नेपालको दुईपटक भ्रमण भइसकेको छ । तत्कालीन अवस्थामा भारतलाई उपनिवेश बनाएर राखेको बेलायतले आधुनिक दक्षिण एसियामै दौत्य सम्बन्ध स्थापना गरेको नेपाल पहिलो राष्ट्र हो । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमण गर्ने पहिलो नेपाली सरकार प्रमुख हुन् ।
यसैबीच दुई सयौं वर्षगाँठकै अवसरमा नेपाल र बेलायतबीच कूटनीतिक परामर्श संयन्त्र र सन् १८०२ मा नेपाल भ्रमण गर्ने पहिलो बेलायती वैज्ञानिक प|mान्सिस ह्यामिल्टनको नाममा एउटा प्रतिष्ठान खोल्ने विषयमा दुई देशका परराष्ट्र मन्त्रालयले पहल थालेका छन् । नेपाल-बेलायत ऐतिहासिक दौत्य सम्बन्धलाई बि्रटिश गोर्खा पल्टनको परम्पराले पनि नयाँ उचाइ दिएको छ । दूतावासका अनुसार सन् २०१५ को मार्च र मे महिनामा महारानी एलिजावेथले गोर्खा बि्रगेडको विशेष कार्यक्रममा प्रमुख अतिथि बन्ने हालसालै तय भएको छ ।

Subscribe to:
Posts (Atom)