Friday, September 6, 2013

hot picture

 http://www.smscs.com/photo/hot_images/8.html

खतरा भिडियो हेर्नुहोस् ।
१८ बर्ष भन्दा मुनिको साथीहरुले कृपया यो लिन्क मा नजानुहोस् :
http://stripmovs.com/db/Nepali%20Bindu/
http://www.pornlinks4u.net/2012/02/kanpur-sexy-college-girl-fucked-servant-mms/
http://gigolonepal.wordpress.com/
http://www.crazyhomesex.com/index5.shtml
http://www.crazyhomesex.com/index5.shtml

हत्या आरोपीलाई गिरफ्तार गर्दा एमाओवादी उत्तेजनामा

मध्यरातमा बन्द घोषणा, दरखाने दिनमा सर्वसाधारण प्रभावित

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

काठमाडौं, भाद्र २२ - गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न आरोपीलाई पक्राउ गरेकोमा एमाओवादी उत्तेजित भएको छ ।
प्रहरीले काठमाडौंबाट हत्यामा संलग्न आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीको रिहाईको माग गर्दै काठमाडौंसहित चितवन र गोरखा जिल्ला बन्द आह्वान गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले धनगढीबाट ठाडो आदेश दिएर बिहान ८ बजेदेखि बन्द गर्न निर्देशन दिएका हुन् ।
मध्यरातको १२ बजे बन्दको सर्कुलर गरेको एमाओवादीको निर्णयले तीजको दरखाने दिनमा सर्वसाधारण प्रभावित हुने भएका छन् । सूचनाको अभावमा बिहान बाक्लैगरी सवारी चलेका थिए ।
एमाओवादी कार्यकर्ताहरु सडकमा निस्कन थालेपछि क्रमशः बन्द हुँदै गएको छ । कोटेश्वर चोकमा कार्यकर्ताहरुले बन्द गराउन थालेपछि भक्त्तपुरबाट आएको सवारीहरुलाइ ट्राफिकले जडीबुटीमै रोकेको छ ।
गोरखा फुजेलका कृष्णप्रसाद हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बाबुआमा नन्दप्रसाद र गंगामाया डेढ महिनादेखि अनसनमा बसेका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ । दोषीलाई कारबाही नगरेसम्म अनसन नतोड्ने उनीहरुको अडानका कारण पनि प्रहरीलाई दोषीमाथि कारबाही गर्न थप दबाब परेको छ ।

प्रकाशित मिति: २०७० भाद्र २२

रक्षाले भन्यो- 'मुस्ताङमा विदेशी सैनिकलाई तालिम नदेऊ'

सन्दर्भ : माउन्टेन वारफेयर तालिम
अमेरिकाको बाह्य जासुसी संस्था 'सीआइए'ले चीनविरोधी संघर्षका लागि खम्पा विद्रोहीलाई अत्याधुनिक हतियारका साथै हरहिसाबले सघाएको तथ्य सार्वजनिक भइसकेको छ । अमेरिका, बेलायतसहितका केही पश्चिमा मुलुक र भारतले अहिले पनि तिब्बती मामिलामा अनावश्यक चासो राख्दै आएकाले नेपाली भूमिबाट विरोधी गतिविधि हुनसक्नेतर्फ चीनले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
See more at:https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

काठमाडौं , भाद्र २२ - रक्षा मन्त्रालयले माउन्टेन वारफेयर तालिमका नाममा सामरिक/रणनीतिक महत्वको मुस्ताङमा विदेशी सैनिकको उपस्थितिबारे चासो व्यक्त गरेको छ । रक्षाले सैनिक मुख्यालय जंगीअड्डासंग मुस्ताङका कतिपय क्षेत्र प्रतिबन्धित रहेको र ती क्षेत्रमा विदेशी सैनिकलाई प्रवेश दिँदा सुरक्षा संवेदनशीलतामा असर पर्नसक्ने जनाउँदै चासो व्यक्त गरेको हो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सन् १९९० देखि मुस्ताङको कैसाङस्थित नेपाली सेनाको सैनिक उच्चशिखर शिक्षालयमा विदेशी थुप्रै सैनिकले माउन्टेन वारफेयर तालिम लिदै आएका छन् । पछिल्लोपटक यही अगस्ट सुरुदेखि सन्चालित तालिममा १७ विदेशी सैनिकको सहभागिता छ । अहिलेको तालिममा अमेरिका र बेलायतका ४/४, भारत, पाकिस्तान, बंगलादेशका २/२ र श्रीलंका, साउदी अरेबिया र दक्षिण कोरियाका १/१ सैनिक सहभागी छन् ।
मुस्ताङको शिक्षालयबाट माउन्टेन वारफेयर तालिमबाट हालसम्म २ सय ३१ विदेशी सैनिक दीक्षित भइसकेका छन् । त्यसमा बढी अमेरिकी छन् । यसपल्टको सहित अमेरिकाका ३९, पाकिस्तानका ३७, बंगलादेशका २७, भारतका २६, दक्षिण कोरियाका २३, बेलायतका १९, क्यानडाका १० सैनिक तालिममा सहभागी भएका छन् । फ्रान्स, स्वीडेन, जर्मनी, अस्ट्रेलिया र चिनियाू सैनिकले समेत कैसाङमा तालिम लिएका छन् ।

रक्षा सचिव आत्माराम पाण्डेले विगतमा पनि मुस्ताङ- मनाङलाई आधार बनाएर उत्तरी छिमेकी चीनविरुद्ध खम्पा विद्रोह -सशस्त्र संघर्ष) भएकाले त्यस्तो सामरिक/रणनीतिक भूमिमा विदेशी सैनिकको सहज प्रवेश सुरक्षाका दृष्टिले उचित नहुनेप्रति ध्यानाकर्षण गराएका हुन् । तीसको दशकमा मुस्ताङ, मनाङलाई आधार बनाएर भएको खम्पा विद्रोह नियन्त्रणमा लिन सरकारलाई निकै हम्मे परेको थियो ।

अमेरिकाको बाह्य जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी -सीआइए) ले चीनविरोधी संघर्षका लागि खम्पा विद्रोहीलाई अत्याधुनिक हतियारका साथै हरहिसाबले सघाएको तथ्य सार्वजनिक भइसकेको छ । चीनले अमेरिका, बेलायतसहितका केही पश्चिमा मुलुक र भारतले अहिले पनि तिब्बती मामिलामा अनावश्यक चासो राख्दै आएकाले नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गर्दै आएको छ ।

चिनियाू चासोलाई सम्बोधन गर्नकै लागि तत्कालीन राजा महेन्द्रले चीनसूग सीमा जोडिएका कतिपय नेपाली भूभागमा पूर्वजानकारीबिना विदेशीको भ्रमणमा प्रतिबन्ध लगाएका थिए । तीमध्ये कतिपय भूभाग विदेशीका लागि अझै प्रतिबन्धित छन् । ती क्षेत्रको भ्रमण गर्न नेपालस्थित विदेशी राजदूतलेसमेत पूर्वस्वीकृति लिनुपर्छ । चीनविरोधी गतिविधि निरूत्साहित गर्नकै लागि तिब्बतसूग सीमा जोडिएका ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ र दार्चुलासहित १३ जिल्लाका ४४ गाविस विदेशीका लागि निषेधित सूचीमा राखिएको हो ।
२०२१ कात्तिक २३ को मन्त्रिपरिषद् बैठकले तिब्बतसूग जोडिएको सम्पूर्ण नेपाली भूमिमा विदेशीको प्रवेश पूर्ण रुपमा निषेध गरेको थियो । 'सीमातर्फ विदेशीलाई जान दिने सम्बन्धमा' शीर्षक दिइएको मन्त्रिपरिषद्को त्यस निर्णयमा लेखिएको छ, 'नेपाल अधिराज्यको कस्तो ठाउूमा विदेशीलाई जान नदिन उचित हुन्छ भन्ने यकिन गर्नु आवश्यक देखिएकाले यस विषयमा प्रधान सेनापतिज्यू श्री नीरशमशेर जबरा र रक्षा सचिवज्यू श्री छेत्रविक्रम राणाको सल्लाहबाट प्रतिबन्ध लगाउनुपर्ने ठाउूहरुको फेहरिस्त तयार पारिएको हो ।'
रक्षासचिव पाण्डेले यिनै पृष्ठभूमिलाई आधार बनाएर सेनासंग चासो राखेका हुन् । 'मुस्ताङ उत्तरी छिमेकी चीनको उच्च चासो रहेको र तिब्बती मामिलाका कारण संवेदनशील तथा सामरिक/रणनीतिक महत्वको क्षेत्र हो,' पाण्डेको चासो उद्धृत गर्दै स्रोतले भन्यो, 'चीनविरोधी गतिविधिका दृष्टिले पनि संवेदनशील त्यस क्षेत्रमा विदेशी सैनिकको उपस्थितिले चीन-नेपाल सम्बन्ध र नेपालको आफ्नै सुरक्षा संवेदनशीलताई प्रतिकूल प्रभाव पार्नसक्नेतर्फ ध्यान दिनु आवश्यक छ ।'
सीमाबाट नेपाल पसेका तिब्बती शरणार्थीलाई चीनतर्फ नै फर्काउूदा अमेरिकालगायतका पश्चिमा मुलुकले मानवअधिकारलगायतको कुरा उठाउदै चासो जनाउने र कतिपय सन्दर्भमा दबावसमेत दिने गरेको यथार्थता मनन् गर्न पनि रक्षाले सुझाएको छ । त्यसैगरी मुस्ताङमा तिब्बती मामिलामा उच्च चासो दिदै आएका अमेरिकालगायतका पश्चिमा मुलुकका सैनिकको उपस्थितिबाट चीन सशंकित हुने गरेकोतर्फ ध्यान दिन पनि रक्षाले सुझाव दिएको स्रोतले बतायो । रक्षाले पहिले नै तय भइसकेकाले यसपटकको सहभागिता नरोके पनि सेनालाई अर्कोपटकदेखि यसतर्फ ध्यान दिन भनेको छ ।

रक्षाको चासोमा शुक्रबार मात्रै सेनाले पनि जवाफ पठाएको छ । सैनिकस्रोतका अनुसार सैनिक विनय (तालिम) महानिर्देशनालयका प्रमुख उपरथी भिक्टर जबराले विभिन्न मुलुकका सेनासंग द्विपक्षीय सैनिक सम्बन्ध र सहयोगको कडीकै रुपमा यस्ता तालिम आदानप्रदान हुने गरेको जनाएका छन् । जबराले विदेशी सैनिक प्रशिक्षार्थी सेनाले तोकेको स्थानमा मात्र जान पाउने र सम्पूर्ण रुपमा सेनाको निगरानीमा हुने भएकाले उनीहरुबाट अवान्छित गतिविधि हुन नसक्नेतर्फ आश्वस्त पारेका छन् । तालिम नेपाली सैनिकसंग संयुक्त रुपमा हुने भएकाले पनि उनीहरुको सम्पूर्ण गतिविधि सेनाको निगरानीमा रहने उनले प्रष्टिकरण दिएका छन् ।

सुरक्षा मामिला जानकारहरुका अनुसार, चीनको तिब्बतसग सीमा जोडिएका नेपाली भूभागमध्ये मुस्ताङ सबैभन्दा बढी संवेदनशील क्षेत्र हो । हिमालपारिको जिल्ला मुस्ताङ ल्हासा-सिङक्याङ राजमार्गको सबैभन्दा नजिक रहेको नेपाली भूमि हो । त्यो राजमार्ग पाकिस्तान र अफगानिस्तानसग सीमा जोडिएको चीनको उरूङ्चीमा पुगेर टुङ्गिन्छ । ल्हासादेखि निकै परको दूरीमा हुनुका कारण चिनियाू सुरक्षा उपस्थिति बाक्लो नभएकाले पनि विद्रोहीको पहिलो छनोटमा मुस्ताङ पर्ने गरेको हो । त्यसैगरी चीन र भारतबीचको विवादित क्षेत्र 'अक्साई चीन' मुस्ताङबाट नजिक पर्छ । त्यसैले पनि यो भूमि सामरिक महत्वको मानिन्छ ।

प्रकाशित मिति: २०७० भाद्र २२

कथा यो फुटबल पुस्ताको

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

काठमाडौं, भाद्र २२ - नेपालले भारतलाई हराउँदा सबै समर्थकसँगै दशरथ रंगशालामा खुसीयाली मनाउनेमा दुई विशेष व्यक्तित्व पनि थिए, गणेश थापा र हरि खड्का । खड्का प्यारापिटमा थिए भने थापा ट्रायकतिर । निराजन रायमाझीले कहिंकतै बसेर पक्कै खुसीयाली साटेको हुनु पर्छ । विदेशमै सही वसन्त थापाले पनि हर्ष अनुभव गरेको हुनु पर्छ ।
पुरानो पुस्ताका लगभग सबै फुटबल खेलाडीले सामाजिक संजालमा नेपालको लगातार सफलतामा आफू पनि उत्तिकै खुसी रहेको भावना पोखेका छन् । खासमा साफ च्याम्पियनसिप २०१३ मा नेपालले अहिलेसम्म तय गरेको यात्रा नै यस्तो छ । पुराना खेलाडीका पुराना कुरा सुन्ने हो भने लाग्थ्यो, सायद अहिलेको पुस्ताका खेलाडीले केही गर्न सक्दैन् ।
पुस्ता पुस्ताबीचको अन्तर यस्तै हुँदो हो । तर विस्तारै सिद्ध हुन थालेको छ, नेपाली फुटबलले पाएको सबैभन्दा अब्बल दर्जाको पुस्ता सायद अहिलेकै हो ? खेलकुदमा को कत्तिको राम्रो भन्ने आधार तयार पार्न तथ्यांकहरू उपलब्ध हुने गर्छन् । यसैको आधारमा अहिलेको पुस्ताले आफ्नो अग्रजलाई उछिन्न थालेका छन् ।
नेपाली फुटबलमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान संयुक्त रूपमा खड्का र रायमाझीको नाममा छ, १३/१३ गोल । त्यसपछि आउूथ्यो, अहिलेका एन्फा अध्यक्ष थापा र विदेशमा रहेका वसन्त । दुवैले नौ/नौ गोल गरेका छन् । उनीहरू सबैले कम्तीमा दुई अथवा तीन फरक पुस्ताको प्रतिनिधित्व गर्छन् ।
उनीहरूलाई उछिदै अगाडि बढिरहेका छन्, अहिलेको पुस्ताका जुमनु राई, अनिल गुरुङ र भरत खवास । भारतविरुद्धको निर्णायक सावित गोल जुमनुको ११ औं थियो । माल्दिभ्सविरुद्ध नयाँ दिल्लीमा नेहरुकपमा दसौं गोल गर्दा उनले भनेका थिए, 'टिमले जित्नु सबैभन्दा ठूलो हो, तर गोलको कीर्तिमान नजिक पुगेकोमा म खुसी छुं । अझ बढी गोल गर्ने प्रयास गर्नेछुं ।'
गुरुङले अहिले चलिरहेको साफ च्याम्पियनसिपमा दुई महत्त्वका गोल गरेका छन् र उनको व्यक्तिगत गोल संख्या पुगेको छ, नौ । भरत खवासले पनि आठ गोल गरिसकेका छन् । त्यसमाथि विमल घर्तिमगरले पनि गोलको खाता खोलिसकेका छन् भने अहिलेसम्म वेञ्चमा रहेका सन्तोष साहुखलको नाममा तीन गोल छ ।
यस्तोमा नेपालले फरवार्डका रूपमा उतार्न मिल्ने चार खेलाडीको संयुक्त गोल संख्या ३२ पुगेको छ । कुनै समय उनीहरूमाथि नै गोलको खडेरी परेको ठूलो न ठूलो आरोप परेको थियो । आरोप झेल्दा झेल्दै उनीहरूले यति धेरै गोल गरेको कमैले चाल पाए । यिनै फरवार्डहरूलाई लिएर पुराना प्रशिक्षक ग्राहम रोबर्टस भन्ने गर्थे, 'उनीहरूभन्दा राम्रो फरवार्ड नेपालमा छैन्, हाम्रो काम उनीहरूलाई नै तिखार्नु हो ।'
नभन्दै अहिले यस्तै देखिएको छ । अब ढिलो चाँदो राई, गुरुङ अथवा खवासमध्ये कसैले सर्वाधिक बढी गोल गर्नेको कीर्तिमान राख्न सक्नेछ । राईसँग यसका लागि सबैभन्दा बलियो अवसर छ । हुन सक्छ, यो अवसर अहिलेको साफ च्याम्पियनमा पनि जुट्न सक्छ । उनीहरू साँच्चै गोलका लागि बढी अभिप्रेरित गर्ने हो भने नेपाली टिमको जित अझ निश्चित हुनेछ ।
गोलकै चर्चा गर्ने हो भने अहिलेको टिममा सन्दीप राईले तीन गोल गरेका छन् । राजु तामाङ र भोला सिलवालले दुई/दुई गोल गरेका छन् । यस्तै विराज महर्जन, जगजित श्रेष्ठ र सागर थापाको नाममा पनि एक/एक गोल गरेका छन् । यस्तोमा यो पुस्ताको नाममा कुल ४२ गोल रहेको छ । यो पनि आफैमा एउटा मीठो कीर्तिमान हो कि ?
त्यसमाथि यही पुस्ताले भारतमाथि आधिकारिक प्रतियोगिताको ९० मिनेटमा पहिलो पल्ट हराउन सकेको छ । यस्तै कुनै ठूलो प्रतियोगितामा नेपालको सेमिफाइनल यात्रा कहिल्यै यति सुमधुर रहेन् । चार टिमको लिग चरण र सेमिफाइनल समीकरण भएको प्रतियोगितामा नेपालले समूह विजेता बनेको पनि त यही हो । यसअघि तीन टिमको लिग चरणमा नेपाल तीन पल्ट पहिलो भएको छ ।
फेरि नेपालले यसपल्ट समूह चरणमा कुनै खेल गुमाएन् । यस्तै प्रवृत्ति पछिल्लो साफ च्याम्पियनसिपमा पनि भएको थियो । अहिले यही पुस्तासूगै पुराना खेलाडीले हात पार्न असफल रहेको नेपाली फुटबलका लागि सबैभन्दा ठूलो सफलता दिलाउने अवसर छ । पहिला अफगानिस्तानविरुद्धको सेमिफाइनल तगारो काट्नु पर्नेछ । धेरैलाई विश्वास छ र कामना पनि गरिरहेका छन्, नेपाल च्याम्पिनयन बन्ने छ ।
प्रकाशित मिति: २०७० भाद्र २२
Photo: कथा यो फुटबल पुस्ताको

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
(y) I lop u kali
(y) Nepali music VDO
(y) मेरोनेपाल Mero Nepal

पहिरोले १३ घर पुरियो >सडक र बिद्युत अबरुद्ध

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

धनकुटा, भाद्र २२ - निरन्तरको वर्षापछि शुक्रबार साँझ गएको पहिराले कोसी राजमार्ग छेउ घण्टे,गर्जुवा र खराने खोला छेउका १३ वटा घर पुरिएको छ । सय भन्दा बढी ब्यक्ती बिस्थापीत भएका छन् । अन्य दुइदर्जन घर पनि पहिरोले पुरिने खतरा छ । मानिसहरु तत्काल ज्यान जोगाउन सुरक्षित स्थान तर्फ गएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । पहिरोका कारण हिजो साँझवाट कोसी राजमार्ग अन्तरगत धरान-धनकुटा सडक खण्ड अबरुद्ध भएको छ ।
पहिरोले कोसी राजमार्ग छेउमा रहेका बिद्युतका पोलहरु पनि वगाएकाले धनकुटा सदरुकाम सहितका क्षेत्रमा हिजो साँझदेखी बिद्युत अबरुद्ध भएको छ ।

प्रकाशित मिति: २०७० भाद्र २२

भक्तपुर कांग्रेसमा विवाद

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal
भक्तपुर, भाद्र २२ - प्रतिनिधि छनोटमा जिल्ला कार्यसमितिले एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षले शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् । क्षेत्रीय समितिले गरेको सिफारिसअनुसार जिल्ला कार्यसमितिले पठाएको रायमा निश्चित व्यक्तिको नाम मात्रै पठाएको भन्दै विवाद सुरु भएको हो ।
भक्तपुरको २ नम्बर क्षेत्रीय समितिले जिल्लालाई तीनजना सर्वसम्मत र ११ जना उम्मेदवार बन्न इच्छुक भएको सिफारिस पत्रमा उल्लेख छ । रामेश्वर ढुंगेल, दुर्लभ थापा र मदनकृष्ण श्रेष्ठ सर्वसम्मत भएको क्षेत्रको पत्रमा उल्लेख छ ।
त्यस्तै उम्मेदवार बन्न इच्छुक भन्दै नाम सिफारिस गरेकामा रामप्रसाद दवाडी, भेषबहादुर कार्की, महेश श्रेष्ठ, कविर राणा, केदार खड्का, जयराम श्रेष्ठ, मुरारीप्रसाद आचार्य, राजनकाजी त्वाटी, सन्तोष भट्टराई, गौरी केसी र उद्धव केसी छन् । तर, जिल्लाले केन्द्रलाई पठाएको रायमा पहिलो नम्बरमा दुर्लभ थापा सम्भावित उम्मेदवार हुन सक्ने उल्लेख छ । त्यस्तै रामेश्वर र मदनकृष्णलाई क्रमशः दोस्रो र तेस्रो नम्बरमा राखेको छ ।
त्यस्तै १ नम्बर क्षेत्रीय समितिले कृष्णलाल भडेल, गणेशमान चक्रधर, पुरुषोत्तम लामिछाने, प्रवीण वन, विनोद कायस्थ, राजाराम खड्का, रोशन खड्कालाई सिफारिस गरेको थियो । तर, जिल्लाले केन्द्रमा पठाएको रायमा पहिलो नम्बरमा जिल्ला सभापति चक्रधर, प्रवीण वन र कृष्णलाल भडेल छन् । क्षेत्रले सिफारिस गरेको व्यक्तिहरूबारे केन्द्रलाई पठाउने रायको विषयमा जिल्ला कार्यसमितिको बैठकले टुंगो लगाउन नसकेपछि सभापतिलाई अधिकार दिएको थियो । 'जिल्लाले पठाएको रायमा एक क्षेत्रको तीन जना नाम सिफारिस गरेको छ,' पार्टी मुख्यालयका एक नेताले भने, 'जिल्लाले कसलाई उम्मेदवार बनाउूदा जित्न सक्छ भन्ने रायका आधारमा केन्द्रले टिकट दिन सक्छ ।'
जिल्लाले पठाएको रायमा नाम समावेश नभएकाले शुक्रबार केन्द्रमा छानबिनका लागि निवेदन दर्ता गरेका छन् । दुई नम्बर क्षेत्रमा क्षेत्रीय भेलामा सहभागीको सुझावभन्दा बाहिर गएर निर्णय गरेर नाम पठाएकाले उजुरी दिनुपरेको पूर्वजिल्ला सभापति महेश श्रेष्ठले बताए । 'क्षेत्रीय भेलामा मुख्य र इच्छुक उम्मेदवार भन्ने छुट्टयाउने निर्णय भएको थिएन, कसरी त्यस्तो निर्णय भयो ? केन्द्रलाई छानबिन गरिदिन भनेका छौं,' उनले भने, 'भेलाको निर्णयभन्दा बाहिर गएर निर्णय हुनुका साथै जिल्लाले निश्चित व्यक्तिलाई मात्रै सिफारिस गर्नु गैरकानुनी हो ।' दुवै क्षेत्रमा भएको निर्णय गोप्य राखेर कार्यकर्तालाई भ्रममा पारेको उनीहरूको आरोप छ ।
जिल्ला पार्टी सभापति गणेश चक्रधरले पार्टीले पठाएको रायमा कसैले चित्त नबुझे प्रजातान्त्रिक परिपाटीबाट विरोध गर्न पाइने बताए । 'मैले कसैलाई पाखा र कसैलाई काखा गर्नुपर्ने आवश्यक छैन,' उनले भने, 'मैले गरेको निर्णय पार्टीको हो । चित्त बुझेन भने कमेन्ट गर्न पाइन्छ ।'

प्रकाशित मिति: २०७० भाद्र २२

गाउँ घुम्दै रेग्मी

चुनाबी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी शुक्रबार जन्मथलोको अवलोकन गर्दै। तस्बिर : टेकनारायण भट्टराई

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

तीजको रहर...

माइती नेपालले आयोजना गरेको तीज कार्यक्रम नृत्य गर्दै संस्थाका अध्यक्ष अनुराधा कोइराला। तस्बिर : केशव थोकर
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

सरसफाईमा मन्त्री

सरसफाईमा मन्त्री
निजामति सेवा दिवस २०७० को अवसरमा अर्थ मन्त्रालयले गरेको कार्यक्रममा अर्थमन्त्री, सचिव, सहसचिवलगायत मन्त्रालयका कर्मचारी कुचो लगाएर सरसफाई गर्दै ।…

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal