See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal
धनकुटा, भाद्र २२ - निरन्तरको वर्षापछि शुक्रबार साँझ गएको पहिराले कोसी राजमार्ग छेउ घण्टे,गर्जुवा र खराने खोला छेउका १३ वटा घर पुरिएको छ । सय भन्दा बढी ब्यक्ती बिस्थापीत भएका छन् । अन्य दुइदर्जन घर पनि पहिरोले पुरिने खतरा छ । मानिसहरु तत्काल ज्यान जोगाउन सुरक्षित स्थान तर्फ गएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । पहिरोका कारण हिजो साँझवाट कोसी राजमार्ग अन्तरगत धरान-धनकुटा सडक खण्ड अबरुद्ध भएको छ ।
पहिरोले कोसी राजमार्ग छेउमा रहेका बिद्युतका पोलहरु पनि वगाएकाले धनकुटा सदरुकाम सहितका क्षेत्रमा हिजो साँझदेखी बिद्युत अबरुद्ध भएको छ ।
प्रकाशित मिति: २०७० भाद्र २२

No comments:
Post a Comment