Tuesday, June 25, 2013

जस्ले जे भनेपनि म भर्जिनै छु

मोडल  :– सुरबिना कार्कि 

तस्विर :– ज्ञानु राई


https://www.facebook.com/nepalinewss
तस्विर :– ज्ञानु राई


मोडल तथा नव नायिका सुरबिना कार्कि मोड्लिङ क्षेत्रमा लागेको धेरै समय भएको छैन । तरपनि उनि स्थापित मोडलको दाजोमा आईसकेको आफ्नो प्रसंसकहरुले बताउने गरेको बताउछिन् । पछिल्लो समय चलचित्रहरुमा व्यास्त रहेकि कार्कि फुर्सदको समयमा घुम्न निकै मनपराउने बताउछिन् । भन्छिन् – फुर्सदको समय मिलाएर फिल्महरुपनि हेर्ने गरेकि छु । टाईम मिलाएर उनि पुस्कहरुपनि अध्ययन गर्ने गरेको बताउछिन् ।
उनि अहिले सम्म भर्जिनै रहेकोपनि बताउछिन् । भन्नेले जे जे भनेपनि आफु चाहि भर्जिनै छु,  कार्किले बताईन् । सेक्सको  विषयमा उनको धारणा  माया प्रेमलाई निरन्तरता दिलाउने माध्ययम रहेको बताउछिन् ।











बूढाले कपडा धोइदिन्छन्

घरभित्र सेलिव्रेटि

– मिण्डवी त्रिपाठी गायिका

प्रस्तुति  विशाल राई

विवाह भए पछि मेरो दुई घरपरिवार भएको छ । हाललाई हामी श्रीमान्रश्रीमती काठमाडौंमा छौँ । श्रीमान्को पुर्खौली घरचाहिँ दाङ हो । उता सासूससुरा र एक नन्द छन् । जन्म घरमा भने मेरो बाबारआमा, दिदीर बहिनी र एक भाइ छन् । भाइ अहिले अध्ययनका लागि अस्टेलियामा छ ।
फेसबुकमा जानुहोस्  https://www.facebook.com/nepalinewss
यसक्षेत्रमा मलाई दुवै पारिवारिक सपोर्ट छ । घरपरिवारका सपोर्ट नभइदिएको भए सायद म आज यो स्थानमा आउन सक्ने थिइनँ । अझ जन्मघरका बुबाआमाको सपोर्ट नभएको भए यसक्षेत्रमा कदम राख्नै सक्दिनथेँ । विवाहित परिवारबाट पनि सपोर्ट नभएको भए पछिल्लो समय सांगीतिक क्षेत्रमा निरन्तरता दिन मलाई गाह्रो परथ्यो होला । दुवै घरपरिवारबाट मनग्य सहयोग पाएकोले मैले अगाडि बढ्ने मौका पाएको हो । श्रीमान्ले खुलेर सपोर्ट गर्नुहुन्छ । श्रीमान् ९विपिन आचार्य० म्युजिक एरेन्जर भएकाले पनि सांगीतिक क्षेत्रमा अगाडि बढ्न मलाई सजिलो छ । अहिले हामीले एबी म्युजिक स्टुडियो पनि खोलका छौँ ।
मेरो बाबारआमाको पनि यसक्षेत्रलाई हेर्ने दृष्टिकोण फराकिलो छ । बाबाले नै यस क्षेत्रमा मलाई ल्याउनु भएको हो । सांगीतिक क्षेत्रमा संघर्षरत छँदा एल्बम् ल्याउने चाहाना हुन्थ्यो । बाबारआमालाई आर्थिक भार पर्छ होला भनेर ल्याउन्नथँ । त्यो समय मलाई यही हो भन्ने याद भएन । जब रेडियो नेपालको आधुनिक गायन प्रतियोगितामा म दोस्रो भएँ । त्यसपछि मेरालागि सांगीतिक क्षेत्रको ढोका खुल्यो ।

नारायण गोपाल, अरुणा लामा, तारादेवीलगायतका गीत रेडियो तथा टिभीमा आएको बुबारआमालाई निकै मनपथ्र्यो । उहाँले त्यसरी गीत आउँदा मलाई भन्ने गर्नुहुन्थ्यो, मरेर गए पनि यी अमर छन् । मलाई पनि बाबाले नै गीत गुनगुनाउन लगाइरहनु हुन्थ्यो । उहाँहरूले मलाई पैसाभन्दा मायालाई महत्त्व दिन सिकाउनु भएको छ । परिवारले मेरो सांगीतिक क्षेत्रमा लगानी गर्नुपर्नेमा म परिवारलाई कमाएर दिन्थेँ । ०६२र६३ मा मैले पहिलो पारिश्रमिकबाट बाबालाई सुनको बेरुवा औँठी किनिदिएँ । त्यसबेला एक तोला सुनको १२–१३ हजारमा पथ्र्यो ।
विवाहपछि सांगीतिक क्षेत्रमा लाग्ने धेरैका घरपरिवार असफल भएको छ । तर, मेरो हकमा यो लागू भएन । विवाह पछि मैले उल्टै सफलता हात पारेको छु । मेरो श्रीमान्ले मलाई यति सपोर्ट गर्नु हुन्छ कि त्यति सपोर्ट सायद कसैले पाउँछन् होला । कुनै कार्यक्रममा जान मलाई उहाँको छेकथुन छैन । धेरै विश्वास गर्नुहुन्छ । मेरा मनभित्रका हरेक कुराहरू उहाँलाई थाहा हुन्छ ।
विवाहअगाडि अलि ढिला उठ्ने म विवाहपछाडि बिहानै उठ्न थालेको छु । काठमाडौंमा हामी श्रीमान्रश्रीमती मात्र भएकाले घरभित्रका काम मेरो जिम्मामा बढी छ । कार्यक्रम भएका समयमा प्रायस् घरबाहिरै हुन्छु । विवाह अगाडि खाना राम्रो बनाउन नजान्ने म विवाहपछि मीठो खाना बनाउन जान्ने भएको छु । सबै श्रीमान्ले नै सिकाउनु भएको हो । अहिले त उहाँले बिर्सिसक्नु भयो रे † लाग्छ अहिले तँ उहाँलाई पो सिकाउनु पर्छ होला ○ श्रीमान् कपडा नधुन मलाई अनुरोध गरिरहनु हुन्छ । तर, उहाँको व्यस्तता बुझेर कपडाहरू पनि धोइदिन्छु । मैले नभ्याएको बेला उहाँले पनि मेरो कपडा धोइ दिनुहुन्छ । घरभित्रको सबै आर्थिक कुरा खर्च म नै हेर्छु । उहाँ पनि कमाउनु हुन्छ र म पनि । समग्रमा हेर्ने हो भने मेरो परिवार भगवान्ले नै मेरालागि बनाएका हुन् जस्तो लाग्छ । वास्तवमा भन्ने हो भने मेरो परिवार संसारकै एक उत्कृष्ट सक्षम लाग्छ मलाई ।

‘गाउँले काकाले संवेदनशील अंग अँठ्याए’

– संगम राई लव्लि हास्य अभिनेत्री
विशालसंग फन्नि संवाद 
तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली के हो ?
साला कुकुर !
एक दिनका लागि रूप परिवर्तन गर्न पाए ?
परेवा ।
चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ?
एकचोटिलाई सरी माग्दै नपक्रन आग्रह गर्थे । मानेन भने एक किस दिन्थेँ । त्यसपछि त मान्ला नि !
जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ?
सिधै नो भनिदिन्छु । उसकी गर्लफ्रेन्ड सेलेना छँदै छिन् नि ।
बिबरले दश वर्षसम्म पनि तपाईं नै चाहिन्छ भनेर पछि लागे ?
ओहो, यो जमानामा पनि १०–१० वर्ष कुर्ने केटा त २० वर्ष तपस्या गरे पनि पाइँदैन । सिधै प्रेमप्रस्ताव स्विकारेर विवाहका लागि राजी हुन्छु ।
विवाह हुन लाग्दा बिबरकी प्रेमिका सेलेना गोमेज रुँदै आइन् भने ?
सेलेना रु‘दै आएर के भयो र ! जस्टिनले १० वर्षसम्म मेरा लागि रोएको पनि त बुझ्न पर्‍यो नि ।
के गर्दा यौन अनुभूति प्रकट हुन्छ ?
आँखा–आँखा जुध्दा यौन अनुभूति प्रकट हुन्छ ।
रियल लाइफमा कुनै युवकसँग सेक्स गर्नुभएको छ ?
सेक्स साधारण हो तर अहिलेसम्म गरेकी भने छैन । प्रेमीलाई चुम्बनचाहिँ गरेकी छु ।
पहिलोचोटि यौन अनुभूति कहिले जागेको थियो ?
१३–१४ वर्षको उमेरमा गाउँका बाहुन काकाले मेरो
संवेदनशील अंग अठ्याउँदा सेक्स अनुभूति जागेको थियो ।
तपाईंका साथमा अहिले कति नगद छ ?
१५ हजार रुपियाँ जहिल्यै बोकेर हिँड्ने गर्छु ।
मान्छेले किन अन्डरवेयर लगाउँछन् ?
संवेदनशील अंगको सुरक्षा हुने भएकाले लगाइएको होला । गर्मीयाममा छोटा–छोटा ड्रेस पहिरिँदा यसको झनै आवश्यकता बढ्छ ।
हलिउड चलचित्र स्पाइडर म्यानको नयाँ सिक्वेलमा खेल्न अफर आए ?
ओ माई गड ! सिधै ओके गरिदिन्छु । नेपाली कलाकारहरूका लागि गर्वको कुरा हो त्यो । जतिसक्दो राम्रो अभिनय प्रस्तुत गर्न लागिपर्थें।
नचिनेको कसैले एक्कासि आएर तपाईंलाई चुम्बन गरे ?
पहिला चुम्बन त गरोस् न, त्यसपछिको समय कसरी सदुपयोग गर्नुपर्छ मलाई थाहा छ ।
विवाहपछि पतिले सेक्स सम्बन्ध राख्न नमाने के गर्नुहुन्छ ?
केका लागि तिमीले विवाह गर्‍यौ भन्दै निहुँ खोज्थे । त्यसपछि पनि मानेन भने डिभोर्स दिन्छु । दोस्रो बिहे गर्नुअघि चाहिँ हुनेवालाको सेक्स क्षमता राम्ररी जाँच गराएर मात्र कुरो अगाडि बढाउँछु ।
via; www.bisalchautari.com