Tuesday, July 23, 2013

Nepali Hot Model Saya Gurung Grabbing Her Own Boobs














Nepali Two Sexy Models Baby Thapa and Smita





Nepali Hot Model Sheefa in Bikini





Hot Nepali Model Bijaya Hot Gallery








» स्वास्थ्य » यौन जिज्ञासा र समाधान: युवतीहरू यौनसम्पर्क राख्न चाहन्छन् कि चाहँदैनन् ? -

काठमाडौ, श्रावण  - युवतीहरू यौनसम्पर्क राख्न चाहन्छन् कि चाहँदैनन् ? यदि चाहन्छन् भने कतिले केटाबाट यौनसम्पर्क चाहन्छन् ? – सी.

यौनसम्पर्क राख्ने चाहना

प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनसम्पर्क राख्ने चाहना अर्थात् यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि। यौनेच्छा वा यौन व्यग्रता एक मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। भ्लमयअचष्लभ क्थकतझ -इन्डोक्राइन सिस्टम) अन्तर्गतका रागरसहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् भने इन्दि्रय प्रणालीसहित स्नायुप्रणाली पनि सक्रिय हुन्छन्।

रागरस (हार्मोन) का प्रभाव

यौनेच्छा जाग्ने -विकसित हुने) वा सोको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। टेस्टेस्टेरोन नामको हार्मोनले यौनेच्छा वा यौन व्यग्रतालाई प्रभाव पारेको हुन्छ। महिलामा पनि यो हार्मोनको कारणले नै यौन व्यग्रता जागेको हुन्छ। टेस्टस्टेरोनको कमी भएको अवस्थामा यौनेच्छा वा यौन व्यग्रता हुँदैन।

इन्दि्रयहरूका कुरा

अन्य शरीरक्रियाका लागि जस्तै यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हो। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरको पाँच इन्दि्रयहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो।

 स्पर्श ः शरीरको कतिपय यौन संवेदनशील अङ्ग वा क्षेत्र स्पर्श गर्दा यौन आनन्द प्राप्त हुन्छ र यस आनन्दलाई प्राप्त गर्न व्यक्ति जहिले पनि लालायित हुन्छ। गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो। यहाँ एक यौनाङ्गले अर्को यौनाङ्गको स्पर्श गरिरहेको हुन्छ।

दृष्टि ः यौनेच्छामा यसको निकै ठूलो महत्त्व छ। स्पर्शपछि सायद सबैभन्दा ठूलो स्थान यसैको छ। महिला र पुरुषमा केही फरक हुने भए पनि दुवै यौन उत्तेजक दृश्यबाट यौन उत्तेजित हुन्छन्।

 गन्ध ः गन्धको पनि मानव यौनजीवनमा निकै महत्व हुन्छ। सुगन्ध र अत्तरको प्रयोग गर्नुको पछाडि मुख्य ध्येय चेतन वा अनेचत स्थितीमा यौन रहेको पाइन्छ।

स्वाद ः स्वादको प्रत्यक्ष सम्बन्ध र महत्त्व भने केही कम रहेको भेटिन्छ वा त्यस्तो ठानिन्छ, तर मुखमैथुनमा संलग्न हुनेका लागि यो निकै महत्वपूर्ण सावित हुनसक्छ। चुम्बन एक हदसम्म स्वादसँग सम्बन्धित हुन्छ। खानेकुरा वा व्यञ्जनको यौनसँग सम्बन्ध रहेको पाइन्छ। भोजन वा मद्यपान यौन प्रलोभनमा प्रयोग हुने गरेको पाइन्छ। आहार र पोषणको स्वस्थ शरीर र त्यसको यौनसँग सम्बन्ध हुने नै भयो। डेटिङ वा पे्रमचर्यामा जहिले पनि भोजनको व्यवस्थ्ाा हुन, संयोगमात्र नहुन सक्छ, तर आफैं अनुसन्धानको विषय हुनसक्छ। यसबारे थप गहन अध्ययन बाँकी नै छ।

ध्वनि ः आवाज वा ध्वनिले पनि निकै महत्त्वपूर्ण भूमिका खेल्छ यौन जीवनमा। प्रत्यक्ष प्रेमालाप होस् वा अपरोक्ष त्यसलाई सञ्चार गर्न ध्वनिले भूमिका खेल्छ। गीत-संगीतकै कुरा यहाँ आउँछ। प्रेमालाप, भावना व्यक्त गर्नेजस्ता कुरादेखि लिएर यौनसम्पर्क र त्यसबेलाको सन्तुष्टिको आवाज आफंैमा मदहोश पार्ने अनि यौन उत्तेजक हुन्छ।

मस्तिष्कको भूमिका

हामीले यौन सम्पर्कलाई 'शारीरिक सम्बन्ध' भने पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जे-सुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनाङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावना मस्तिष्कबाट सुरु हुन्छन्। यसरी सोच्ने हो भने मस्तिष्क नै सबैभन्दा महत्त्वपूर्ण यौन अङ्ग हो। वास्तवमा गहिरिएर हेर्ने हो भने यौनसम्बन्धी सबैजसो सन्देशलाई सञ्चालन गर्ने अङ्ग नै मस्तिष्क हो। यौन परिकल्पना, भावना तथा सोचाइहरू विशेष गरेर मस्तिष्कबाटै प्रस्फुटन हुन्छन्। यौनअङ्ग, स्तन वा छालाजस्ता विभिन्न स्रोतबाट प्राप्त उत्तेजनाहरू मस्तिष्कमा नै एकीकृत हुने तथा बुझिने गरिन्छ र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र नै पूरा हुँदैन।
– डा. राजेन्द्र भद्र



प्रकाशित मिति: २०७० श्रावण
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » राजावादीसँग माओवादीको भेटघाट तीव्र कमजोर राष्ट्रियता सहकार्यको आधार -

काठमाडौ, श्रावण ९ - यथास्थितिमा मंसिर ४ को संविधानसभा निर्वाचनमा सहभागी नहुने बताएको नेकपा-माओवादीका नेता र राजतन्त्र पक्षधरबीच तत्कालीन कार्यनीतिका विषयमा पछिल्लो समय गोप्य रुपमा भेटघाट हुने गरेको खुलेको छ ।
राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका नाममा पूर्वराजा ज्ञानेन्द्र शाहनिकट र राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका नेतासँग माओवादीका केन्द्रीय पदाधिकारीले श्रृंखलाबद्ध छलफल गरेका छन् । त्यसलगत्तै माओवादी अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले उपत्यका बाहिरका पार्टी कार्यक्रममा राष्ट्रियताका सवालमा पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य हुने सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।
'मुलुकमा विदेशीको चरम हस्तक्षेप भएको र राष्ट्रियता खतरामा परेको निष्कर्ष निकाल्दै पार्टी नेताहरुले राजावादी खेमाका व्यक्तिहरुसँग सहकार्यको प्रस्तावसहित भेटघाट गरेका हुँ । र, त्यस्तो सहकार्य जरुरी भइसकेको छ,' नेकपा-माओवादीका एक पोलिटब्युरो सदस्यले मंगलबार कान्तिपुसँग भने ।
उनका अनुसार केही दिनअघि माओवादी सचिवद्वय देव गुरुङ्ग र नेत्रविक्रम चन्दले राप्रपा नेपालका अध्यक्ष कमल थापाको विशालनगरस्थित निवासमै गई भेटघाट गरेका थिए । उनीहरुले कार्यगत एकताको प्रस्तावसहित २ पटक थापासँग भेटघाट गरेका थिए ।
त्यसबाहेक सक्रिय शाही शासनताकाका गृहमन्त्री दानबहादुर शाही, राजसंस्था पक्षधर भरत बस्नेतलगायतसँग पनि धेरै पल्ट भेटघाट भएको ती सदस्यले जानकारी दिए । वैद्यले नेतृत्व गरेको माओवादीले एक वर्षअघि मूल पार्टीबाट अलग हुदा पनि राष्ट्रियता र स्वाधीनता जर्गेनाको प्रश्नलाई मुख्य रुपमा उठाएको थियो । एकिकृत माओवादीको नेतृत्व वर्गको कमजोरीकै कारण अघिल्लो संविधानसभा विघटन भएको, विदेशीको स्वार्थमा संघीयताको उपयोग गर्न खोजिएको, नागरिकता विधेयकमार्फत मधेशमा जथाभावी नागरिकता वितरण गरिएकोजस्ता कारण राख्दै माओवादीले राष्ट्रियताको सवालमा संसदवादी दलभन्दा राजावादी नै बलियो भएको निश्कर्ष निकालेको हो ।
माओवादी अध्यक्ष वैद्यले पूर्वराजा ज्ञानेन्द्रले श्रीपेच मोह त्यागे राष्ट्रियताका सवालमा सहकार्य हुने बताए । 'अहिले राष्ट्रियता धरापमा परेको छ । त्यसलाई जोगाउन ज्ञानेन्द्रले श्रीपेचको मोह त्याग्छ्् भने सहकार्य हुन सक्छ । यसको अर्थ सबै खालको सहकार्य हुने भन्ने होइन,' माओवादी अध्यक्ष मोहन वैद्यले कार्यगत एकताबारे प्रष्ट पारे । पहिलेका पञ्च, राजावादी र संसदीय दलभित्र रहेका सच्चा देशभक्तहरुसँग संयुक्त मोर्चाको आवश्यकता आफ्नो पार्टीले देखेको समेत उनले कान्तिपुरलाई बताए ।
आप््नै पार्टीद्वारा हेटौंडा र नुवाकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा नेता वैद्यले पूर्व राजाँूगको सहकार्यबारे बोलेका थिए । 'राजावादी भन्नेवित्तिकै अपवित्र र संसदवादी भन्नेवित्तिकै पवित्र भन्ने मनस्थिति पनि ठिक होइन,' मंगलबार नुवाकोटमा आयोजित कार्यक्रममा उनले भने 'दरवारीयाभन्दा संसदवादी दलहरु विदेशीको कठपुतली भए ।'
त्यसअघि पार्टी सचिव चन्दले पनि पूर्वराजा ज्ञानेन्द्रसँग राष्ट्रियताको आन्दोलनमा सहकार्य हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।  राजतन्त्र र हिन्दू राज्यका पक्षमा वैधानिक रुपमै मैदानमा उत्रिएका राप्रपा, नेपालका अध्यक्ष थापाले राष्ट्रियताको जर्गेनाका लागि माओवादीका नेताहरुसँग आफूले कुराकानी गरेको स्वीकारे ।
'कसले, कहाँ भेटे भन्ने कुरा ठूलो होइन । तर, राष्ट्रियताको सवालमा मेरो वैद्यजीले नेतृत्व गरेको माओवादीका नेताहरुसँग सम्पर्क भएको छ,' थापाले मंगलबार धोबिधारास्थित पार्टी कार्यालयमा कान्तिपुरसँग भने । राष्ट्रिय स्वाधीनताका मुद्दालाई माओवादीका नेताहरुले इमान्दारीसाथ उठाएको पाएकोले आप््नो पार्टीले सहकार्य गर्न सक्ने जनाउ पनि दिए ।
माओवादीको पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले मंसिर ४ मा चुनाव हुन नसक्ने ठहर गर्दै संविधानसभा विथोल्ने र गोलमेच सम्मेलनसहितका माग पूरा गर्नका लागि वार्तामा समेत जाने दोहोरो कार्यनीति पास गरेको थियो । संविधानसभाबाट संविधान बनाउन ठूला दल उद्दत नदेखिएका, विदेशी हस्तक्षेप चरम भएकाले राष्ट्रियता खतरामा परेको निष्कर्ष पनि माओवादीको थियो ।
राजतन्त्र निरन्तरताको पक्षमा सक्रिय बस्नेतले माओवादीका मात्र नभै संसदवादी दलमा समेत राष्ट्रवादी नेताहरुको समूह रहेको र उनीहरुँूग आप््नो बारम्बार कुराकानी हुने गरेको जानकारी दिए । 'संविधान नबनाई संविधानसभा अवसान भएपछि अहिले राष्ट्रियता हदैसम्म कमजोर भएको छ । संविधान लेख्नका लागि संविधानसभा बनाइएकै थिएन । राष्ट्रवादी पक्षधर नेताहरुले यो सत्यलाई आत्मसात गरेको पाएको छु,' आफूसँगको भेटबारे बस्नेतले जानकारी दिए । 
राजसंस्था पक्षधरको माओवादी नेताहरुँूग बारम्बार सम्पर्क भइरहेको र त्यो अनौठो नभएको समेत उनले बताए । 'राष्ट्र जोगाउनका लागि सबै पार्टीमा रहेका नेताहरुबीच एकता जरुरी छ,' बस्नेतले भने ।
संविधानसभाबाट संविधान बन्ने अवस्था नदेखिपछि नै माओवादीले सर्वदलीय गोलमेच सम्मेलन, राजनीतिक नेतृत्वको सरकारमार्फत संविधान निर्माण प्रक्रिया अघि ब््नुपर्ने निर्णय गरेको हो । 'राष्ट्रिय स्वाधीनता मिच्न १२ बँूदे समझदारीमा भएको भावनाविपरित संघीयता, धर्मनिरपेक्षतालगायत मुद्दा थोपरेको पाइयो । यसको पनि समिक्षा गरी गोलमेच सम्मेलन हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,' एक माओवादी पोलिटब्यूरो सदस्यले बताए ।  उनका अनुसार पूर्व राजाका विश्वसनीय पात्र, आफन्त मार्फत माओवादीका पदाधिकारीसँग सहकार्यबारे छलफल भएको छ ।   
राप्रपा, नेपालका अध्यक्ष थापाले माओवादीसँग आफूहरुको सहकार्य हुने भए पनि दुवै पार्टीले लिएको बाटो भने फरक हुने औंल्याए । आप््नो पार्टीले मंसिर ४ मा चुनाव हुनुपर्छ भन्दै एजेण्डासहित सहभागी हुने निर्णय गरेको जानकारी समेत उनले दिए । 'वैद्यजीहरुले राष्ट्रियताको मुद्दा उठाई चुनावमा भाग नलिने भन्नुभएको छ । हामी चुनावमार्फत नै त्यही मुद्दालाई जनतामाझ लानेछौं,' थापाले भने ।

प्रकाशित मिति: २०७० श्रावण ९
- See more at: https://www.facebook.com/nepalinewss
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

मुख्य समाचार » नेपालसहित एमाले टोली आज दिल्ली जाँदै सत्तारूढ र विपक्षी दलका नेतासँग छलफल गर्ने -

काठमाडौ, श्रावण ९ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपाल सहितको टोली बुधबार दिल्ली जाँदैछ । नेपालसँगै महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजन भट्टराई जाने एमालेले जनाएको छ  ।
भारतले नेपालका प्रमुख दलका सबै नेताहरूसँग संवाद बढाउने नीतिअनुसार नेपाललाई पनि बोलाएको हो । यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । एमाले सचिव विष्णु पौडेलका अनुसार पाँचदिने भ्रमणका क्रममा टोलीले भारतीय प्रधानमन्त्री सिंहका साथै प्रमुख विपक्षी दलका नेता, प्रमुख दलका शीर्ष नेतालगायतसँग छलफल गर्नेछ । सत्तारूढ कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग भेट हुने/नहुने टुंगो छैन । कांग्रेस नेता देउवाले गान्धीसँग भेटेका थिए ।
भेटमा द्विपक्षीय हितका सन्दर्भमा छलफल हुने एमालेले जनाएको छ । भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट र संसारकै सबैभन्दा पुरानो बिहारको नालन्द विश्वविद्यालयसमेत अवलोकन गर्ने कार्यक्रम छ । टोली आइतबार स्वेदश फर्किने छ ।
भारत भ्रमणअघि मंगलबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति रामवरण यादवसँग भेटेर भ्रमण र त्यहाँ हुने भेटघाटबारे जानकारी गराए । नेपाललाई राष्ट्रपतिले असन्तुष्ट दलहरूलाई चुनावमा समेट्न थप प्रयास गर्न आग्रह गरेका थिए । निर्वाचन आचारसंहिता लागू भइसक्दा पनि असन्तुष्ट दलहरूलाई समेट्ने प्रयासले पूर्णता नपाएको भन्दै राष्ट्रपतिले गम्भीर हुन आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०७० श्रावण ९
- See more at:https://www.facebook.com/nepalinewss
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » दिनहुँ दुई बलात्कार: प्रतिवेदन


काठमाडौ, श्रावण ९ - पछिल्लो पटक गरिएको एक अध्ययन अनुसार मुलुकमा दैनिक दुई जना बलात्कृत हुने गरेका छन् । बैशाख र जेठमा मात्रै १ सय ४ बलात्कारका घटना भएको महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले गरेको अध्ययनबाट देखिएको हो । यस अवधिमा १० महिलामाथि बलात्कारको प्रयास भएको छ । अधिकांश प्रयास आफन्त, छिमेकी र शिक्षकबाट भएको ओरेकको प्रतिवेदनमा उल्लेख छ ।
ओरेकले दुई महिनाका पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा यो प्रतिवेदन तयार पारेको हो । अझै कयौं घटना सर्वाजनिक हुन नसकेको हुन सक्ने अनुमान छ । नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालका अनुसार अधिकांश वलात्कारीहरू बेरोजगार, मदिरा सेवन गर्ने, आफन्तभित्र आउजाउ गरिरहने व्यक्ति छन् । 'अधिकांश घटनामा पीडितका बारेमा सबै जानकारी राख्ने र अप्ठेरोमा पारेर युवतीलाई बलात्कार गर्ने गरेको पाइएको छ,' सिलवालले भने । 'यो तथ्याङबाट मुलुकको सामाजिक अवस्था कसरी तल्लो स्तरमा गिर्दैछ भन्ने देखिन्छ'  समाजशास्त्री सुरेन्द्र कोइराला भन्छन्, 'बलात्कारजस्तो जघन्य अपराधका दोषी खुलेआम हिडिरहँदा राज्य मौन हुनु र कतिपय अवस्थामा त राजनीतिक दलले समेत दोषीलाई संरक्षण गर्नु अझ भयावह पक्ष हो ।'
समाजमा बढ्दो खुलापनको व्यवस्थापन गर्न नसक्नु र यौनजन्य गतिविधिका लागि आम सञ्चारमाध्यमका सामाजिक सञ्जालहरूको दुरुपयोग हुनलो पनि यस्तो अराजकता बढेको कोइरालाको विश्लेषण छ । 'यसबाट बेरोजगारी र अन्य तनाब झेल्न नसकेपछि जे पायो त्यही गर्दै हिड्ने मनोवृत्ति बढेको देखिन्छ' उनले भने ।
अपराधीहरूप्रति राज्यसंयन्त्रको जस्तो व्यवहार हुनु पर्ने हो त्यो नहुदा पनि यस्तो मनोवृत्तिले प्रोत्साहन पाइरहेको उनी बताउँछन् । यो स्थिति रहन नदिन ''बलात्कारसम्बन्धी कानुनी व्यवस्थाबारे चेतना फैलाएर महिलाका साथै पुरुषलाई पनि मनोपरामर्श गराउनु पर्ने' अधिवक्ता मीरा ढुङ्गाना बताउँछिन् । 'त्यसका लागि वलात्कारको कारण, उमेर समूह, वर्ग जस्ता पक्षहरूको गहन अनुसन्धान गरी जस-जसलाई आवश्यक पर्ने हो उनीहरूलाई मनोबैज्ञनिक परामर्श दिन सके मात्र यस्ता अपराध नियन्त्रण हुन सक्छन्' उनी भन्छिन् ।
कानून के भन्छ ?
बलात्कारसम्बन्धी विद्यमान कानुन अनुसार १० वर्ष मुनीकालाई बलात्कार गरे १० देखि १५ वर्ष कैद, दश देखि १४ वर्ष सम्मकालाई गरे ८ देखि १२ वर्ष र १४ वर्ष वा सोभन्दा माथीका लाई गरे ५ देखि १० वर्षसम्म कैद हुन्छ ।  पिडीतले बलात्कार भएको ३५ दिनभित्र उजुरी दर्ता गराइसक्नुपर्छ । कारणबस उक्त अवधिभित्र दर्ता नगराए उजुरी लाग्दैन ।
हदम्यादको यो प्रावधानले पनि दोषीहरूलाई उम्कन सजिलो भएको ढुंगाना वताउँछिन् ।
यस्ता अपराध नियन्त्रण गर्न राजनीतिक दलको पनि महत्वपूर्ण भूमिका हुने उनी बताउछिन् । 'अदालतका फैसला कारवाही गराउने निकायको पहिचान नहुनुले पनि पीडितले न्याय पाउन नसकेका हु्,' उनले भनिन् ।

प्रकाशित मिति: २०७० श्रावण ९
- See more at: https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY