Thursday, October 24, 2013

नेपाल को राजनिती र राजनीति गर्ने नेताहरु मन पर्दैन : श्रेया

भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



:http://www.youtube.com/watch?v=SsBsuj2TEog
Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
सिशा बाट आफ्नो फिल्मी कारीअर सुरु गर्न लागेकी श्रेया सँग नेपाली समाचारले गरेको कुराकानी ....

जन्मस्थान ?
ललितपुर , गोटिखेल-५ ।
हामीले थाहा नपाएको हजुरको गोप्य कुरा ?
गोप्य कुरा केही छैन ।
एक वाक्यमा जीवन के हो ?
लाईफ इज स्ट्रगल ...
राम्रो पुरुष देख्दा पहिलो नजर कुन अंगमा जान्छ ?
फेसमा ।
राजेश जि ले परपोज गरे ?
नो थ्याँक्स राजेश जि , केही समय अगाडि भएको भये सोच्दथे ।
गर्न मन लागेको तर गर्न नपाएको कुरा ?
पाइलोट बन्ने चाहना थ्यो पुरा भएन ।
कतिको रिस उठ्छ ?
रिस सबैलाई उठ्छ ,कसैले देखाउछ कसैले लुकाउछ । म चाँही रिसलाई लुकाउछु , अरुलाई पोख्दिन ।
बिहे गरौ जस्तो लाग्दैन ?
बिहेको बारेमा मैले अहिले क् हाइ सोछेकी छैन ।
सब भन्दा बढी माया कस्लाई ?
मोम ।
मननपर्ने गायक- गायिका ?
स्वोरुप राज आचार्य , अनी अन्जु पन्त ।
सेक्स के हो ? आफ्नो बिचार..
सेक्स प्राकृतिक कुरा हो ,बिहे पछीको सेक्सल महत्वपूर्ण हुन्छ ।
लाईफ मा कसै सँग चुम्बन ?
छैन ।
को देख्दा बढी इरिटेटिङ लाग्छ ?
मन नपरेको मान्छे देख्दा ।
नेपाली कलाकार को अवस्था ?
एकदम राम्रो छ ।
चुम्बन कि सेक्स ? कुन रोज्नुहुन्छ ?
चुम्बन ।
सेक्स को कुरा गरे चर्चामा आउन सकिन्छ रे नि ?
छ्यडिक हो , टिक्नु ठुलो कुरा हो ।

शिव पारीयारको गीत छ नि : कथाले मागेपछी ? कथाले मग्दा दिन तयार हुनुहुन्छ ?
कथाले माग्यो भन्दैमा नाङो बन्दिन । नेपाली परीबेस् मा पच्नेमत्र दिन सक्छु ।
सेक्स। अनुभब ?
छैन ,
अहिलेको जेनेरेसन मा सेक्स को अनुभब नगर्ने कमैछन , यो कुरा मा कतिको सहमत् हुनुहुन्छ ?
सहमत् छु , समाजमा बिक्रिती फैलिएको छ ।
कुन अभिनेता लाई देख्दा सेक्स फिल हुन्छ ?
त्यस्तो हुन्न ।
नायिका नभएको भये ?
नेपाल को ठुलो ब्यापारएे हुन्थ्ये ।
अहिले त फिल्म लाइन पनि राम्रो छैन रे नि हो ?
भन्नु र भोग्नुमा फरक छ , मेरो नजरमा फिल्मी लिने एकदम सुरछित छ , र सम्पूर्ण लाई पनि यस् लिने प्रती सन्का नगर्न अनुरोध गर्दछु ।
कतिको गार्हो रहेछ त अभिनय गर्न ?
ज् काम गर्दा पनि गार्हो त भाईहाल्छ नि , तर प्रयास ले सफलता मिल्दो रैछ् । खासै गार्हो फिल भएन ।


साथ मा २ करोड् भईदिये ?
एउटा राम्रो नेपाली फिल्म बनाउथे ।
फिल्मी दुनियाँमा रुप राम्रो कि अभिनय ?
दुबै चाहिन्छ ।
प्रचन्ड ले चुनाव को लागि उमेद्वार बन्न आग्रह गरे ?
म रेखा दि बन्न चाहन्न , म एउटा राम्रो नेपाली कलाकार बन्न चाहन्छु । नेपाल को राजनिती र राजनीति गर्ने नेताहरु मन पर्दैन ।
के कलाकार ले राजनीति गर्नु हुन्न भनेर काही लेखिएको ले तेसो भन्नु भाको हो ?
राजनीति जस्ले गर्दा पनि हुन्छ तर मलाई नेपालको राजनीति गर्नु छैन ।
बुद्ध सम्बन्धी गलत सुचना दिने र बुद्ध भारत मा जन्मिएको हो भन्ने जि टि.भी लाई नेपाल मा बन्द गर्नु उपर्युक्त हो ?
नेपाल बिरोधी सस्था र ब्यक्ती सबैलाई नेपाल म प्रतिबन्ध लगाउनु पर्छ ।

मापसे गर्नुहुन्छ ?
never... मलाई मन पर्दैन ।
रिहन्ना ले आफ्नो भिडियो मा खेल्ने अफर दिये ? तर रिहन्ना भन्छिन तिमीले बिकिनी मा शो हुनु पर्छ ?
म सिद्दै सरी भनिदिन्थे , म यही नेपाली मुभिमा ठीक छु
प्रेम प्रस्ताब कतिको आउछ ?
न आउने कुरै भएन ,
सेक्स प्रस्ताब नि ?
म त्यस्तो केटी होइन , र मलाई कसैले यस्तो प्रस्तव गर्ने आट् पनि गर्दैनन ।

हजुर ले हामीलाई अमुल्य समय दिनुभयो एस्
को लागि हजुर लाई धेरै धेरै धन्यवाद ।
हजुरहरु सबैलाई धन्यवाद , अन्तमा मैले अभिनय गरेको पहिलो फिल्म चाडै रिलिज हुँदैछ भनेर सबैलाई जानकारी गराउन चाहन्छु , र फिल्म सबैले हेरिदिनुहुन म सबैलाई हार्दिक अनुरोध गर्दछु । 

बन्द हड्तालको जनताले प्रतिकार गर्छन्ः दाहाल



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss


100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

विराटनगर, कार्तिक ७ - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालल मुलुकमा निर्वाचन लागिसकेको अवस्थामा कसैले बन्दहडताल गरेमा जनताले तिरस्कार एवम् प्रतिकार गर्ने बताएका छन् ।



बिहीबार बिहान यहाँ पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष दाहालले जनताको माग सम्बोधन गर्ने गरी हुन लागेको आगामी संविधान निर्माणका लागि बन्दहडतालको कुनै अर्थ नभएको बताए । उनले लोकतान्त्रिक संविधान निर्माणका लागि परिवर्तनकारी र सङ्घीयता पक्षधरसँग निर्वाचनमा सहकार्य गर्न आफूले पहल सुरु गरेको जानकारी दिँदै निर्वाचन भएको एक वर्षभित्र जसरी भए पनि संविधान बनाउने विषयमा मुख्य राजनीतिक दलबीच सहमति कायम भएको दावी गरे । अध्यक्ष दाहाल आज धनकुटा र तेह्रथुम जाने भएपछि नेकपा–माओवादीले ती दुई जिल्लामा रुख ढालेर बाटोहरु अवरुद्ध पारेको छ । रासस





प्रकाशित मिति: २०७० कार्तिक ७

एमाओवादी समानुपातिकमा को-को ?



युद्ध लडेकादेखि अघिल्लो दिन प्रवेश गरेकासम्म


भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

काठमाडौं, कार्तिक ७ - एमाओवादीको समानुपातिक सूचीमा १० वर्षे सशस्त्र युद्धमा लडेकादेखि सूची बुझाउने अघिल्लो दिन पार्टी प्रवेश गरेका व्यक्तिसमेतलाई पारिएको छ । एमालेबाट सोमबार एमाओवादीमा प्रवेश गरेका लार्केल लामालाई समेत उसले समानुपातिक सूचीमा पारेको छ । उनी अघिल्लो संविधानसभामा एमालेबाट समानुपातिक सभासद थिए ।

पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई पनि एमाओवादीले समानुपातिक सूचीमा राखेको छ । शाहलाई समानुपातिकमा बसिदिन अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले आग्रह गरेका थिए ।

सर्वोच्च अदालतले ज्यान मारेको अभियोगमा दोषी ठर्‍याएका बालकृष्ण ढुंगेल पनि एमाओवादीको समानुपातिक उम्मेदवार सूचीमा छन् । अदालतले दोषी ठर्‍याएका ढुंगेल प्रत्यक्षमा उम्मेदवार बन्न नपाएपछि समानुपातिकमा राखेको हो । उनी एमाओवादीका केन्द्रीय सदस्य हुन् ।

प्रत्यक्षमा नउठेका केही वरिष्ठ नेताहरू समानुपातिकमा छन् । नेताहरू दीनानाथ शर्मा, सुरेन्द्र कार्की, हेमन्तप्रकाश ओली, सोनाम साथी, विश्वनाथ साह, रेखा शर्मा, डिलाराम आचार्य, प्रह्लाद बुढाथोकी, डोरप्रसाद उपाध्याय, देवी खड्का, हकिकुल्लाह खाँ, अन्जना बिशंखे समानुपातिक उम्मेदवार बनेका छन् । नेकपा-माओवादीबाट एमाओवादीमा आएका महेन्द्र पासवानलाई पनि उसले समेटेको छ । एमालेकी पूर्वसभासद लक्की शेर्पाले पनि बन्दसूचीमा पर्ने मौका पाएकी छन् ।

पूर्वलडाकु कमान्डरलाई उल्लेख्य रूपमा समानुपातिकमा राखेको छ । पूर्वलडाकुका डिभिजन कमान्डर सन्तु दराई, तेजबहादुर ओली, धनबहादुर मास्की, सुकबहादुर रोका र बि्रगेड कमान्डर कमला नहर्की बन्दसूचीमा परे ।

व्यापारिक घरानाका गोल्छा अर्गनाइजेसनका निर्देशक राजकुमार गोल्छालाई पनि उसले समानुपातिक उम्मेदवारमा राखेको छ । वकिलबाट खिमलाल देवकोटा र रामनारायण बिडारीलाई पनि सूचीमा राखेको छ ।

एमाओवादी समानुपातिकमा को-को ?

दीनानाथ शर्मा, पासा भोटे, वेदमाया भण्डारी (शाक्य), नाराणप्रसाद राई, अनिता प्रधान (तिमल्सेना), टंकनाथ तामाङ, समिता कार्की, करुणा बस्नेत, रवीन्द्र पटेल, डिलाराम आचार्य, चम्पादेवी कार्की, रामसमझ राना, सुरेन्द्र कार्की, भेषकुमारी राउत (भट्टराई), होमबहादुर गलामी, नारायणबहादुर मगर, प्रल्हादकुमार बुढाथोकी, अनिताकुमारी परियार, रवीन्द्रप्रताप शाह, मोहम्मद जाकिर हुसैन, शारदा बराल (लिम्बु), श्यामवीर लिम्बू, चन्द्रकुमार चौधरी (थारू), मोहन टुडु, लक्ष्मी न्यौपाने, मरगुव आलम, बन्दना झागर, चन्द्रकुमारी बस्नेत, राजेन्द्रबहादुर गरु, यशोदा खतिवडा, विजयकुमार विश्वास, दिलीपकुमार अग्रवाल, रामवतीदेवी कामत, भोगेन्द्रप्रसाद यादव, अमनलाल मोदी, खड्गबहादुर घर्तीमगर, लक्ष्मीप्रसाद पौडेल, कृष्णकुमारी कडरिया, ओङदी शेर्पा, श्रीप्रसाद जबेगु, सीतादेवी थेवे (जगेवु), सूर्यप्रकाश वाला राई, उर्मिला तामाङ, प्रेमबहादुर लिम्बू, डिल्लीराम राई केदारप्रसाद गुरागाईं, विषमलाल अधिकारी दनुवार, सुकबहादुर रोका, सन्तकुमार दरै, तेजबहादुर ओली, हरिबहादुर श्रेष्ठ, गणेशमान धिमाल, रामबहादुर भण्डारी, कमला नहर्की, पूर्ण थापा, झक्कुप्रसाद सेवदी, शशी श्रेष्ठ, छमकुमारी थापामगर, बलावती शर्मा, भाष्कर प्रधाना, पवित्राकुमारी तिमिल्सिना, दीपक श्रेष्ठ, रुद्रबहादुर घर्तीमगर, जुठबहादुर टुहुरे खड्गी, टीका बास्तोला, लार्केल लामा, सविता भण्डारी, राजु खड्का, योगेन्द्र तामा घिसिङ, भुवनकेशरी श्रेष्ठ, प्रेमबहादुर पुलामी, दीबहादुर योन्जन, पानीराज बम्जन, कर्णबहादुर चेपाङ, तिलबहादुर सार्की, सुभाष तामाङ, अन्जानकुमार तिमल्सिना, रमेश रेग्मी, सिंहबहादुर गोले, दुर्गबहादुर रावत, रामबहादुर थापा मगर, रेशम रसाइली, इन्द्रबहादुर इम्स, राधिका तामाङ, सरिता यादव, लक्की शेर्पा, ओमकुमारी पौडेल, विदुरकुमार कार्की, अमानसिंह तामाङ, रोहिणी वि.क., धावा लामा, रुपसरी परियार, कमला दोङ, जीतवीर लामा (जिम्बा), कमला राई, ऋजु श्रेष्ठ (अर्याल), रिमा कुलुङ, सुरदबहादुर स्याङतान, ज्ञानेन्द्र कुमाल, सुशीला सिंखडा, अमरबहादुर गुरु तमु, कृष्ण धिताल, आशा कोइराला, भक्तिप्रसाद पाण्डे, बास्नाकुमारी मोक्तान, मधु अधिकारी, लालबहादुर गुरुङ, तेजकुमारी पौडेल, निर्मला सुवेदी, दुर्गाकुमारी

Wednesday, October 23, 2013

एमालेमा नयाँलाई अवसर



एमालेको सूचीमा को को परे ?

भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

काठमाडौं, कार्तिक ७ - एमालेले संविधानसभाको समानुपातिक सूचीमा अधिकांश नयाँलाई उम्मेदवार बनाएको छ । अघिल्लो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनेका कसैलाई पनि दोहोर्‍याएको छैन । पार्टीले एक साताअघि बनाएको मापदण्डअनुसार समानुपातिकमा धेरै नयाँलाई अघि सारेको हो ।

तर अघिल्लो चुनावमा प्रत्यक्ष जितेर यसपालि अवसर नपाएका, हारेका र समानुपातिक सूचीमा परेर पनि सभासद नभएका केहीलाई समेटिएको छ । अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्यको बाहेक एकै परिवारबाट एकभन्दा बढीलाई उम्मेदवार बनाएको छैन । पार्टीर्मा गरेको योगदान र क्षमताका कारण धेरै आकांक्षी भए पनि प्र्रत्यक्षमा उठ्नेका परिवारका अन्य सदस्यलाई पनि समानुपातिक सूचीमा राखेको छैन । दार्चुलाबाहेक अन्य सबै जिल्लाका व्यक्ति समानुपातिक सूचीमा राखेको छ । पार्टीले जनवर्गीय संगठन, भ्रातृ संगठन, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, अञ्चल, जिल्ला समितिलगायत सबैको प्रतिनिधित्व गराएको छ ।

एमाले सूचीमा वृद्घनेता भरतमोहन अधिकारीदेखि एक महिनाअघि अनेरास्ववियुको चुनावमा महासचिव पदमा पराजित रचना खड्कासमेत छन् । स्थायी समितिबाट उपाध्यक्ष विद्या भण्डारी, सचिव युवराज ज्ञवाली, नेता अधिकारी, अनुशासन आयोगका अध्यक्ष बोहरा र सल्लाहकार परिषद्का अध्यक्ष सिद्घलिाल सिंह समानुपातिक सूचीमा छन् । पोलिटब्युरोबाट पशुपति चौलागाईं, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, केशव बडाल, काशीनाथ अधिकारी, महेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, गंगालाल तुलाधर लगायत परेका छन् । केन्द्रीय कमिटीबाट किरण गुरुङ, दलबहादुर राना, भानुभक्त ढकाल, परशुराम मेघी गुरुङ, सानुकुमार श्रेष्ठ, तुलबहादुर गुरुङ, श्रीमाया थकाली, भानुभक्त जोशी परेका छन् ।

अनेरास्ववियुका पूर्वअध्यक्षहरू राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झाँक्री र पूर्वमहासचिव गोकुल घर्ती, पूर्वउपाध्यक्ष सुधीर साह, सरिता न्यौपाने, भोजविक्रम बुढामगर, राम आलेमगर लगायतलाई समानुपातिकमा राखिएको छ ।

एमाले

रामअवतार पासवान, रवीन्द्र बैठा धोबी, रामलखन चमार, रूपनारायणदास तत्मा, विक्रम महरा चमार, दुर्गीकुमारी पासवान, पलटी देवी, दुलारी देवी, चूडामणि विक जंगली, विमला विक, जितबहादुर (दर्जी) गौतम, शारदाकुमारी विश्वकर्मा, जगतबहादुर सुनार, कमला देवी विक, भागवत नेपाली, जंगबहादुर नेपाली, निरादेवी जैरु, इद्राकुमारी गहतराज, भीमबहादुर जनला, कु. टेकु नेपाली, एकराज विक, सीताकुमार सुन्दास, गोविन्दबहादुर नेपाली, ज्ञानुदेवी गैरे, खड्गबहादुर नेपाली, सुन्दरबहादुर विश्वकर्मा, जसमाया गजमेर (विश्वकर्मा), अफिलाल उखेडा, ईश्वरबहादुर विश्वकर्मा, गणेशबहादुर विश्वकर्मा, विमला विश्वकर्मा, धनबहादुर विश्वकर्मा, ढाँटी सुनार भन्ने आशासुवर्णकार, मनोहर विश्वकर्मा (पौडेल), शिवकुमारी गोतामे (सार्की) नगरको, ओमबहादुर विश्वकर्मा, लक्ष्मी (लोहार) वि.क., धनकुमारी सुनार, शान्तामाया परियार, कृपाराम राना, पुलराम चौधरी, चुलराम चौधरी, लालमणि चौधरी, रामदास थारू, कविराम थारू, सत्यनारायण चौधरी, मेठमणि चौधरी, नरुलाल चौधरी, विश्रामप्रसाद चौधरी, तुलसीप्रसाद चौधरी, विश्वनाथप्रसाद गनगाई, नागेन्द्र प्रसाद चौधरी, बाबुराम चौधरी, त्रिलोकी प्रसाद, गोविन्दप्रसाद चौधरी, जागेश्वरदेवी चौधरी, चुनकुमारी देवी चौधरी, पार्वतीकुमारी चौधरी, सुन्तलीदेवी चौधरी, तपियाकुमारी दराई, उषा देवी थरुनी, रन्जना श्रेष्ठ, सुष्मा चौधरी, सरियारकुमारी चौधरी, अस्मा चौधरी, रबनी चौधरी, जसना धिमाल, कुमारी मेचे, अम्बिका खवास राजवंशी, श्रीकुमारी थरुनी, फूलमती चौधरी, कुशमा राना, चित्रकला बराइली, सविता रसाइली, कृष्णकुमारी विश्वकर्मा, सत्यनारायण मण्डल, शीतल झा, धर्मनाथ प्रसाद साह, वंशीधर मिश्र, रामहृदयप्रसाद, गंगाप्रसाद यादव, महमद महफुज अन्सारी, रामचन्द्र साह तेली, विष्णुनारायण राय थारू, सराज अहमद फारुकी, विजयकुमार गुप्ता, आदित्यनारायण कसौधन, छठुप्रसाद यादव, हरिबहादुर राजवंशी, जुनैद अन्सारी, रेवन्त झा, रजिउदिन आलम, महेन्द्र ठाकुर भूमिहार, सुधिरप्रसाद साह, रामअसिस महासेठ सुूडी, सरसनारायण महतो, हरिनारायण महतो, सुरेशप्रसाद यादव, लोकबहादुर धिमाल, कालीचन्द्र साह तेली, धर्मनाथ यादव, हसन इमाम बक्स मिया, रुहुल अमिन, वीरेन्द्र साह तेली, मोहन महतो, ताजमहमद मियाँ, सचिदानन्द साह, कमलादेवी महतो, जयरनिया देवी, दीपा खातुन, जगतारेन देवी सुडिन, सीतादेवी कोइरिन, सरिताकुमारी गिरी, वेदकुमारी मण्डल, रन्जुकुमारी झा, अन्जला झा, फेकनी देवी यादवनी, धनमाया चौधरी, आशा यादव, माधवी साह, इन्दु कुमारी, इन्दु कडरिया, मिनादेवी यादव, सागरदेवी चौधरी, विद्याकुमारी यादव, रमाकुमारी कुशवाह, जहिरा खातुना, सनिया प्रविण अन्सारी, अनारकली मिया, मदिना बेगम मिया, हसिमा खातुन, सुमनकुमारी थामी, बिनादेवी शर्मा, रेखाकुमारी झा, रन्जनाकुमारी सरकार, धनमन्ती चौधरी थारू, पुनम जैसवाल, कलिला खातुन, राजलक्ष्मी गोल्छा, मैना अछामी, ज्ञानबहादुर भुजेल, विनोद श्रेष्ठ, केशवलाल श्रेष्ठ, सिद्धिलाल सिंह, गंगालाल तुलाधर, किरण गुरुङ, दलबहादुर राना, परशुराम मेघी गुरुङ, सानुकुमार श्रेष्ठ, एकबहादुर राना मथर, गोकुलप्रसाद घर्ती, राजेन्द्रकुमार राई, तिलकुमार मियाङ्बो लिम्बु, वसन्तकुमार नेम्वाङ, सतमान पुन, गणेशमान गुरुङ, सर्वध्वज साँबा लिम्बु, कुमार थापा मगर, दावा दोर्जे लामा, अगमप्रसाद बान्तवा राई, भोजविक्रम बुढामगर, रामेश्वर रानामगर मणिकुमार सुब्बा, अष्टनारायण डंगोल, कृष्णबहादुर राई, बालकृष्ण श्रेष्ठ, छेवाङ तेन्जेन तामाङ, वीरबहादुर लेप्चा, बुद्धभक्त चित्रकार, जोगबहादुर राना मगर, पीताम्बर थापा सारु, भोजप्रसाद श्रेष्ठ, बालसिंह काउछा, शंखलाल गुरुङ, निरन राई, नरबहादुर थापा मगर, धनहर्क राई, अर्जुन राई, दुर्गा किरण राई, लोकबन्धु कन्दङ्गवा, लक्ष्मीदास मानन्धर, हरिकृष्ण थापा, ठूला थामी, बुद्धिकुमार राजभण्डारी, टोकबहादुर तामाङ, तुलबहादुर गुरुङ, हर्कबोल राई, इच्छाराज तामाङ, महेन्द्र शेरचन, महिन लिम्बु, अष्टलक्ष्मी शाक्य बोहरा, श्रीमाया थकाली, जयन्ती देवी राई, मीना सिंह रखाल, लीला मगर, पवित्रा घर्ती, दिलशोभा पुन (खड्का), सिन्धु जलेसा (बुढाथोकी), चन्द्रकुमारी पुन, नरदेवी पुन मगर, कुमारी डम्बर गुरुङ, प्रभादेवी बज्राचार्य, बिना राना, तारादेवी राई, गजकुमारी गुरुङ, लोलिमाया पुलामी, बेलीमैया घले, धना तमाङ, सावित्री जोशी, जुनेलीमाया श्रेष्ठ, सकुन्तला राजभण्डारी (कार्की), मित्रकुमारी गुरुङ सुवेदी, मालती कुमारी सुब्बा, देवीसरा थापा, सावित्रा राना, सीता लामा, देवकी श्रेष्ठ, सीता गुरुङ, रमा आले मगर, रामकुमारी झाँक्री, मन्जुदेवी गुरुङ, लक्ष्मी राई, रन्जना जोशी (मास्के), रत्नदेवी गुरुङ, जानकीकुमारी तुलाधर, कृष्णा राई, शान्ति लिम्बु, खिनु ल्वाङवा लिम्बु, पेम्बा लामा, सरस्वती बाटी, सीता श्रेष्ठ, श्रीमाया लामा, देउमाया मगर, नरकुमारी गुरुङ, शिवमाया तुम्बाहाम्फे, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, भरतमोहन अधिकारी, बेदुराम भुसाल, सुरेशकुमार कार्की, पशुपति चौलागाईर्ं, नवलसिंह रावल, मुकुन्द न्यौपाने, केदारप्रसाद न्यौपाने, काशीनाथ अधिकारी, केशवप्रसाद बडाल, प्रदीप नेपाल, महेन्द्रबहादुर पाण्डे, बलरामप्रसाद बास्कोटा, खगराज अधिकारी, निलकण्ठ गौतम, हिक्मतबहादुर शाही, दिनेशचन्द्र देवकोटा, कलबहादुर हमाल, भानुभक्त ढकाल, भानुभक्त जोशी, ललितकुमार बस्नेत छेत्री, तुलाराज विष्ट, मनकुमार गौतम, उदयबहादुर बोहरा, छविलाल ओली, विश्वनाथ प्याकुरेल, ढाकाराम अर्याल, दत्तबहादुर रोकाया, जागृतप्रसाद भेटवाल, लक्ष्मण पौडेल, हरि कुमार पोख्रेल, चिरञ्जीवीप्रसाद आचार्य, भुवन के.सी., भवानीशंकर सापकोटा, वीरेन्द्रराज शर्मा पोख्रेल, ठाकुर गैरे, बलबहादुर महत, लीला गिरी, भीष्मनाथ अधिकारी, बद्रीप्रसाद खतिवडा, झपेन्द्रबहादुर घर्ती क्षेत्री, गोरखबहादुर बोगटी, धनबहादुर रायमाझी, केदारप्रसाद सन्जेल, चन्द्रबहादुर शाही, निर्मलप्रकास सुवेदी, शारदाप्रसाद सुवेदी, देवेन्द्र दाहाल, सोमनाथ अधिकारी प्यासी, माधवप्रसाद पौडेल, मनाकुमारी साउद, राधादेवी महत छेत्री, दुर्गाकुमारी थापा, सरिता ढुंगाना, शोभा ज्ञवाली, मीनाकुमारी शाही, शान्ता मानवी, गौरा प्रसाईं (कोइराला), शान्ता शाही, जीवनकुमारी घिमिरे, विष्णुमाया ओझा, जानुका सिंखडा, सुशीला नेपाल, विद्यादेवी भण्डारी, कमलाकुमारी घिमिरे, टुकाभद्रा हमाल, सिर्जना शर्मा, कमलाकुमारी पराजुली, मेनुका काफ्ले, कल्पना शर्मा जोशी, मदनकुमारी शाह, गौरीकुमारी ओली, ममता गिरी, सावित्राकुमारी रेग्मी, बालिका गिरी, माया भट्ट, रक्षा बस्याल, वसुन्धरा रोकाय, सम्झना देवकोटा, भगवती न्यौपाने, प्रभा बराल, दिलकुमारी पन्त, गोमादेवी तिमल्सिना, भगवती नेपाल, शान्तिदेवी ढकाल, नन्दा चपाईं, मन्जु मलासी, रिता रावल, शान्ता आचार्य, विष्णु शर्मा, जानकी न्यौपाने, एन्जिला थापा, मनकुमारी जिसी, सरिता न्यौपाने, रचना खड्का, भागीरथीकुमारी चन्द, उषा पोखरेल, गुमादेवी आचार्य, निरुदेवी पाल, गोमा भुर्तेल ।











प्रकाशित मिति: २०७० कार्तिक ७

कांग्रेस समानुपातिकमा केन्द्रीय नेता प्राथमिकतामा



रामेश्वर खनाल पनि सूचीमा
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

काठमाडौं, कार्तिक ७ - कांग्रेसले समानुपातिक सूचीमा अधिकांश केन्द्रीय तहका नेता र पूर्वसभासदलाई प्राथमिकता दिएको छ । निर्वाचन क्षेत्रबाट कम्तीमा एकजनाको नाम राख्ने नीति लिइए पनि कतिपय निर्वाचन क्षेत्रबाट समानुपातिक उम्मेदवार शून्य छन् । प्रत्यक्षमा चुनाव लडेका केन्द्रीय तहका नेताहरूले आफूलाई चुनाव जित्न सहज बनाउन आफ्नो निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी राखेका छन् । नेताहरूको यो शैलीप्रति तल्लो तहका नेता-कार्यकर्ता असन्तुष्ट छन् ।

प्रत्यक्षबाट सिफारिसमा आए पनि कोषाध्यक्ष चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, दिलबहादुर घर्तीलगायत नेताहरू समानुपातिकमा छन् । समानुपातिकमा कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्यलाई राखिएको छ ।

पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री गोविन्दराज जोशी, तत्कालीन संविधानसभामा कांग्रेसका तर्फबाट प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेलगायतलाई समानुपातिक सूचीबाट हटाइएको छ ।

समानुपातिकमा केही नेताका पत्नीसमेत परेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवा पत्नी आरजु राणा, खुमबहादुर खड्का पत्नी शिला शर्मा खड्का र बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडलाई समानुपातिकमा राखिएको छ । खड्काले प्रत्यक्षमा टिकट पाएर पनि फिर्ता गरेकी हुन् ।

त्यस्तै डेमोक्र्याटिङ लयर्स एसोसिएसनका अध्यक्ष यदुनाथ खनाल, पत्रकार हरिहर विरही र धर्मन्द्र झा पनि समानुपातिक लिस्टमा परेका छन् । व्यापारीहरू महेशकुमार जाजु, शशिकान्त अग्रवाल समानुपातिकमा छन् ।

जाजु व्यापार संघ मोरङका पूर्वअध्यक्ष हुन् भने अग्रवाल चिनी उत्पादन संघका अध्यक्ष हुन् ।

पार्टीभित्र समानुपातिकमा पटक-पटक एउटै व्यक्तिलाई दिन नहुने आवाज उठेपछि कांग्रेसका सूचीमा तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश सभासद परेका छन् ।

कांग्रेस

चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, लीला कोइराला, दिलबहादुर घर्ती, नरेन्द्रविक्रम नेम्वाङ, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्रप्रसाद रिजाल, प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मनमोहन भट्टराई, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, सूर्यमान गुरुङ, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, कविताकुमारी सरदार, मिनाक्षी झा, सुजाता परियार, राजनप्रसाद पन्त, कुमारी लक्ष्मी राई, मीना सुब्बा, बाबुराम राना, चीनकाजी श्रेष्ठ, रामचन्द्र पोखरेल, शुक्रराज शर्मा, अशोक कोइराला, लक्ष्मणबहादुर बस्नेत, शिवराज जोशी, जीतबहादुर पुरी, नारायणप्रसाद कोइराला, गणेशप्रसाद विमली, हरिहर आचार्य (विरही), श्यामकुमार घिमिरे, जगदीश्वरनरसिंह के.सी., हरिबोल भट्टराई, नारायणप्रसाद गौडेल, सुनिल राणा, तारिणीदत्त चटौत, मधुप्रसाद आचार्य, तिलकबहादुर रानाभाट, रामेश्वरप्रसाद खनाल, यदुनाथ खनाल, युवराज शर्मा, भरतबहादुर खड्का, शंकरप्रसाद पाण्डेय, कृष्णलाल सापकोटा, जगन्नाथ पौडेल, केदारनाथ कोइराला, मोहन ज्ञवाली, शंकर गिरी, धु्रव वाग्ले, चन्द्रबहादुर के.सी., बलदेव बोहरा, मोहनराज मल्ल, केशवप्रसाद भट्टराई, ललित अधिकारी, मंगलबहादुर शाही, गिरिराज गौतम, कृष्ण सिंह नायक, सुनिलकुमार भण्डारी, नरेन्द्रबहादुर सिंह, अर्जुनकुमार पोखरेल, धर्मराज न्यौपाने, जगतप्रसाद जोशी, खुमाप्रसाद अर्याल, रमा पौडेल (गुरागाईं), कृष्णकुमारी पौडेल (खतिवडा), तारादेवी भुर्तेल, सरिता प्रसाइर्ं, रुक्मिणीदेवी कोइराला, शान्ता रिजाल, तुलसा आचार्य, मधु शाही ठकुरी, कल्याणीदेवी रिजाल, अम्बिका सुवेदी, लक्ष्मी थापा,कमला थापा, विजुलाकुमारी बर्मा, विष्णुदेवी पुडासैनी, धनकुमारी खतिवडा, सिर्जना अधिकारी, सुशीला ढकाल (आचार्य), सरोज मल्ल, रमा अर्याल, अनिता देवकोटा, किरण कोइराला, जुनाकुमारी दानी, रिता शाही, मिठु मल्ल, पार्वती चन्द, लीलाकुमारी नेपाल, चन्द्रादेवी जोशी, मैना कार्की, डा. आरजु राणा देउवा, दीपशिखा शर्मा ढकाल, उमा रेग्मी, डा. डिला संग्रौला, ओमकला गौतम, रमा कोइराला (पौडेल), शिला शर्मा (खड्का), कल्पनादेवी चोखाल, सरस्वती अर्याल तिवारी, अमृता शाही, निर्मला छेत्री, प्रसिस महरा, नारायणी रायमाझी, उर्मिला नेपाल, मन्जु खाँण, पार्वतीदेवी जैशी, दिव्येश्वरी शाह, कारोवती दनुवार्नी, रामकुमारी मलाहिन, मुक्ताकुमारी यादव, संगीता मण्डल (धानुक), सरस्वती गिरी, वासमतीदेवी गिरी, कौशर शाह, अन्जु सिंह चौधरी, जमीला मिया, मालतीदेवी श्रीवास्तव, रश्मी ठाकुर, मोहम्मद्दी सिद्दिकी, लखीकुमारी गणेश, सरवत आरा खातुन हलुवाईनी, प्रमेश्वरी पाठक, र्‍चा द्विवेदी, रेखा कौर (प्रसाईं), सरोजकुमारी यादव, जीवछीकुमारी यादव, ममता श्रीवास्तव, लक्ष्मिना देवी रौनियार, मुन्नीकुमारी गुप्ता, गीताकुमारी यादव, तपेश्वरीदेवी यादव, सूर्यमती उपाध्याय, फुलकलिया कुर्मीनी, नगिना यादव, कुन्तीकुमारी यादव, सरस्वतीदेवी हरिजन, कुन्ती पासिन, मीराकुमारी नेपाली, प्रमिलादेवी दास, कुमारीदेवी मुसहर, मोहनी साफी, श्याम देवी पासमान, उषा गुरुङ, कृष्णा अमात्य, मार्जी गुरुङ (अकला गुरुङ), सरिता गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चन्द्रलक्ष्मी ताम्राकार, मनकुमारी गुरुङ, सरस्वती बजिमय, पुष्पलता लामा, धनकुमारी थापा, देवकी श्रेष्ठ, अनु गुरुङ, विष्णुकुमारी लिम्बू (दाहाल), रेनुका काउचा, जीवन डंगोल, विन्दादेवी आले (राना), कुसुमदेवी थापा, उमा थापा, दीपक रोका मगर, हरिप्रभा खड्गी, हरिमाया गुरुङ, हीरा गुरुङ, अन्जना ताम्ली, चन्द्रमाया लिम्बू, हेमालक्ष्मी राई, यमुनादेवी श्रेष्ठ, सुवर्ण ज्वारचन, उर्मिला थापा, अन्जनी श्रेष्ठ, लीला सुब्बा, ललिता किङ्रिङ मगर, ललितकला गुरुङ, महेन्द्रकुमारी लिम्बू, रजनी अमात्य (जोन्छे), विजया श्रेष्ठ (के.सी.), मनोरमा शेरचन, माया राई, ओमदेवी मल्ल जोशी, सुनयना पालिखे (श्रेष्ठ), चिउडे लामा, टीकाकुमारी बुढा, सीता श्रेष्ठ, सीताकुमारी राना, भारती गुरुङ, राधा घले, रेखा गुरुङ, कल्पना सोप, विमला नेपाली, आशा वि.क., राजन विश्वकर्मा, कोपिला वि.क., रूपा वि.क., नानीमाया नेपाली, कोपिला बोहरा, लक्ष्मी परियार सेवा, विष्णुमाया परियार, राधिका भुजेल, उमाकुमारी वादी, फूलवती राजवंशी, मालतीदेवी चौधरी, नमिताकुमारी चौधरी, पाती थरुइन, सावित्रीदेवी चौधरी, पम्फा धिमाल, पेपी थरुनी, सरस्वती चौधरी, भोटनीदेवी खवास, लक्ष्मीदेवी भण्डारी, गंगादेवी चौधरी, सुन्दरी देवी थरुनी, धमेन्द्रविक्रम नेम्वाङ, विकेन्द्रकुमार लिम्बू, दिनेश राई, श्रवणकुमार राई, मोहनकुमार राई, प्रताप सिंह लामा, धु्रव श्रेष्ठ, दिलमान पाखि्रन, पूर्णबहादुर तामा, मोहनकुमार सिंह माथेमा, हिरालाल तण्डुकार, आनन्दराज जोशी, हरिप्रसाद श्रेष्ठ, प्रमोदकुमार श्रेष्ठ, राजकुमार नकर्मी, दिनबन्धु श्रेष्ठ, कल्याणकुमार गुरुङ, दुर्गाबहादुर राना मगर, अमरसिंह पुन, झुलबहादुर आले, गजेन्द्रबहादुर आले, तमबहादुर दरै, भीमबहादुर दुरा, रवीन्द्रराज श्रेष्ठ, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारी, टेकप्रसाद गुरुङ, चन्द्रध्वज गुरुङ, इन्द्रबहादुर गुरुङ, जीवनप्र्रेम श्रेष्ठ, मनोहरनारायण श्रेष्ठ, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, थलकुमार लिंखा, रविप्रकाश राई, गणेशबहादुर थापा (मगर), नविन चित्रकार, राजु श्रेष्ठ, मीनाकुमारी श्रीवास्तव, अर्जुनकुमार श्रेष्ठ, लालबहादुर घले, बुद्ध लामा, कवेलबहादुर लामा (तामाङ), छिरिङ क्याप्ने लामा, भूषणध्वज राजलवट, खड्गबहादुर बस्याल, मानबहादुर नेपाली, जयराम टमटा, बिजुलबहादुर वि.क. दुलाल, लीलमान दमाई, कर्णबीर कामी, शिवनारायण गनगाई, रन्जीत कर्ण, अमियकुमार यादव, भोला पजियार, उपेन्द्रप्रसाद चौधरी, हरिशंकर मिश्र, उपेन्द्रप्रसाद कुशवाहा, रामश्रेष्ठ प्रसाद साह, अब्दुल कलाम मुसलमान, लालबाबु सिंह भुईंहार, मातृकाप्रसाद यादव, मुक्तिनाथ यादव, बादशाह कुर्मी, अब्दुल हमिद सिद्दिकी, रिजवान अहमद शाह, डा. सुरेशकुमार कनौडिया, धर्मेन्द्र झा, शशिकान्त अग्रवाल, महेशकुमार जाजु, मेदनी महतो, धानुक मण्डल, अमृतलाल राजवंशी, घुरन माझी, वीरेन्द्रकुमार माझी, शान्तिदेवी चौधरी, मोहन चौधरी, लाहुराम थारू, बुद्धिसागर चौधरी, स्मृतिनारायण चौधरी, हरेशप्रसाद महतो, ओमप्रकाश शर्मा, नरेन्द्रप्रसाद मिश्र, शेख रसिद अली, ओमप्रकाश, किशोरी साह, मुख्तार अहमद, भगीरथ कुमार पोद्वार, राकेशकुमार सिंह, वशिष्ठनारायणप्रसाद कुर्मी, बसिउल्लाह मुसलमान, डिल्लीबहादुर चौधरी, प्यारेलाल राना, रामसमझ चौधरी, श्यामलाल राना थारू, भगवतीप्रसाद थारू, सोमप्रसाद चौधरी, रामसुन्दर महरा, सूर्यदेव दास उराव, बंगाली हजरा दुसाद, मैकुलाल वाल्मीकि, सीता मिजार, पद्मसिंह वि.क., लोकबहादुर विश्वकर्मा, नरभान कामी, वीरबहादुर सुनार, शम्भु हजरा दुसाद, धर्मेन्द्र पासवान, रामवरण पासवान ।

Wednesday, October 16, 2013

एनआरएन सचिवमा डा. शाहको उम्मेदवारी घोषणा



See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO
 Yam gurung
 तमु - गुरुङ TAMU GURUNG

काठमाडौं, आश्विन ३० - गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) को छैटौं महाधिवेशनमा डा. विनोद शाहले उम्मेदवारी घोषणा गरेका छन् ।
न्यूयोर्कस्थित अल्बर्ट आइन्सटाइन कलेज अफ मेडिसिनका कार्यक्रम निर्देशक एवं सहायक प्राध्यापक शाहले विज्ञप्तीमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । आगामी अक्टोबर १९ देखि २२ सम्म काठमाडौंमा एनआरएन विश्व सम्मेलन हुँदैछ ।
‘म गैर आवासिय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) को सचिव पदका लागि उम्मेदवारीको घोषणा गर्दछु,’ विज्ञप्तीमा भनिएको छ, ‘म विगत १९ वर्षदेखि अमेरिकामा रहेर नेपाली डायस्पोरालाई सेवा गर्दै आएको र विभिन्न तहमा रहेर अमेरिकामा रहेको एनआरएन समुदायको नेतृत्व गर्दै आएको छु । र यसले मलाई एनआरएनए प्रणालीभित्र चुनौतीपूर्ण र उच्च तहको जिम्मेवारीका लागि तयार गरेको मेरो विश्वास रहेको छ ।’
शाहले आफू एनआरएन आईसीसीमा सचिव पदमा निर्वाचित भए विश्वब्यापी रुपमा एनआरएन समुदायका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
डा. शाह नेपाली डायस्पोरामा लगातार सामाजिक कार्यका संलग्न छन् । उनी अमेरिका नेपाल मैत्री समाजको अध्यक्ष र एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिकाको अध्यक्ष थिए । यसैगरी एनआरएन एनसीसी अमेरिकाको स्थापनाकालदेखि नै डाइरेक्टर इन लार्ज र कोषाध्यक्ष थिए । यसैगरी एसोसियसन अफ नेपाली फिजिसियन इन अमेरिकाको संस्थापक एवं महासचिव थिए ।




प्रकाशित मिति: २०७० आश्विन ३०

बेपत्ताको खोजी कार्य आज पनि जारी–एकै परिवारका चारजना बेपत्ता



See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO
 Yam gurung
 तमु - गुरुङ TAMU GURUNG

चितवन, आश्विन ३० - त्रिशूली नदीमा माइक्रोबस खस्दा बेपत्ता भएका ११ जनाको खोजी कार्य आज पनि जारी छ । दुर्घटनामा एकै परिवारका चार र अर्को एक परिवारका तीनजना बेपत्ता रहेका छन् ।
बेपत्ता हुनेमा भरतपुर नगरपालिका–६ का एकै परिवारका ३९ वर्षीय झलकप्रसाद ढकाल, ५ वर्षीय निमेष ढकाल, १० वर्षीय आभाष ढकाल र सम्झना ढकाल रहेका छन् । यसैगरी धादिङ वेनिघाट–८ का एकै परिवारका ४८ वर्षीय लोकबहादुर बानियाँ, १७ वर्षीया अप्सरा बानियाँ र १९ वर्षीया चन्दा बानियाँ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्य बेपत्ता हुनेहरूमा मङ्गलपुर–४ की ३२ वर्षीया सविना पौडेल, उनकी छोरी १२ वर्षीया रेश्मा पौडेल, धादिङ केवलपुरका २७ वर्षीय माहिला परियार र ठेगाना नखुलेकी पार्वती तिवारी रहेका छन् । बेपत्ता भएकाहरूको सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रका जवान र स्थानीयवासीको टोलीले खोजी कार्य जारी राखेको छ । दुर्घटनामा घाइते हुनेको सङ्ख्या नौ रहेको छ ।
घाइतेमध्ये चितवन घर भई झापामा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक भूपेन्द्र पौडेल, भरतपुर–१२ निवासी ३५ वर्षीया सुनिता ढकाल, धादिङ बेनिघाट–८ का १५ वर्षीय रोशन बानियाँ ,१४ वर्षीया ज्ञानु बानियाँ, ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय खेमलाल गुरुङ, गैडाकोट–८ का अन्दाजी ४० वर्षीय पुरुष, गोर्खा ताक्लुङ–३ का १२ वर्षीय दिनेश तिवारी र माइक्रोबसका सहचालक धादिङ नौविसे–४ का १६ वर्षीय कपिल पाण्डे रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये एकजना उपचारपछि घर फर्किएका र गुरुङ एवम् नाम नखुलेका पुरुषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।
घटनामा मृत्यु भएका दुईजनाको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा ललितपुर जिल्ला निवासी ३६ वर्षीया निशा पौडेल र अस्ट्रेलियन नागरिक ३३ वर्षीया म्याथामिक म्याजिक म्यारियाको मृत्यु भएको थियो । नारायणगढबाट काठमाडौँका लागि छुटेको बा२ख २५९८ नम्बरको माइक्रोबस सोमबार दारेचोकको फिस्लिङमा खसेको हो । माइक्रोबसमा २१ जना सवार रहेका प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: २०७० आश्विन ३०

युवकको हत्या



See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO
 Yam gurung
 तमु - गुरुङ TAMU GURUNG

नेपालगन्ज, आश्विन ३० - बाँके जिल्ला हिरमिनिया गाविस—४ बल्दीपुरवामा मंगलबार राति एक युवकको हत्या भएको छ ।
प्रहरीका अनुसार रुमालले मुख ढाकेर आएको एक समूहले स्थानीय युवक गुलाम भनिने जगदीश मौर्यमाथि बन्चरो प्रहार गरी हत्या गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । रासस

प्रकाशित मिति: २०७० आश्विन ३०

फिलिपिन्स भूकम्पमा मर्नेको संख्या १०० नाघ्यो



See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO
 Yam gurung
 तमु - गुरुङ TAMU GURUNG

मनिला - जिवित मानिस भेटिने आशामा उद्दार टोली अहिले पनि फिलिपिन्सको भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छ। अहिलेसम्म त्यहाँ १ सय ७ जनाको मृत्यू भएको पुष्टि भएको छ भने हजारौं घाइते भएका छन। सरकारी अधिकारीहरुले मृत्यू हुनेको संख्या थप माथि जानसक्ने बताएका छन्।

बोहोल टापुमा गत मंगलबार बिहान ७.२ म्याग्‍नेच्युड क्षमताको भूकम्प आएको थियो। भूकम्प पछि पर्यटकीय गन्तव्य मानिने यो टापुमा हजारौ मानिस सडकमा बसेका थिए। भूकम्पमा परी घर, सडक, चर्च र स्कुलहरुसमेत क्षतिग्रस्त भएका छन्। मुस्लिमहरुको चाँड इद अल अदाका कारण स्कुल तथा अफिसहरु बन्द थिए जसले मानवीय क्षतिलाई कम गरायो।

रसुवाको पर्यटकीय क्षेत्रमा हिउँ पर्‍यो



See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO

धुञ्चे (रसुवा)- लगातारको वर्षासँगै रसुवाको उच्च बस्तीमा हिउँ परेपछि जनजीवन प्रभावित भएको छ। गोसाइँकुण्ड पर्यटन व्यवसाय व्यवस्थापन उपसमितिका अध्यक्ष तेन्जेन दोर्जे तामाङका अनुसार लौरिविनायक, गोसाइँकुण्ड र क्यान्जेन क्षेत्रमा हल्का हिउँ परेकाले हिमप्रेमी पर्यटकलाई भने थप मनोरमता प्रदान गरेको छ।
हिउँको मजा लिन पर्यटकहरू छाता तथा वर्षादी ओढेर गोसाइँकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा उकालीओराली गरिरहँदा हिमाली भेगमा चहल पहल बढेको देखिन्छ। पर्यटकहरूले अहिले दैनिक रूपमा करिब दुई लाखभन्दा बढी रकम हिमाली क्षेत्रमा खर्च गर्ने गरेको व्यवसायीको अनुमान रहेको छ।
Photo: रसुवाको पर्यटकीय क्षेत्रमा हिउँ पर्‍यो

See more at: http://media36.blogspot.com/
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

(y) 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
(y) I lop u kali
(y) मेरोनेपाल Mero Nepal
(y) Nepali music VDO

धुञ्चे (रसुवा)- लगातारको वर्षासँगै रसुवाको उच्च बस्तीमा हिउँ परेपछि जनजीवन प्रभावित भएको छ। गोसाइँकुण्ड पर्यटन व्यवसाय व्यवस्थापन उपसमितिका अध्यक्ष तेन्जेन दोर्जे तामाङका अनुसार लौरिविनायक, गोसाइँकुण्ड र क्यान्जेन क्षेत्रमा हल्का हिउँ परेकाले हिमप्रेमी पर्यटकलाई भने थप मनोरमता प्रदान गरेको छ।
हिउँको मजा लिन पर्यटकहरू छाता तथा वर्षादी ओढेर गोसाइँकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा उकालीओराली गरिरहँदा हिमाली भेगमा चहल पहल बढेको देखिन्छ। पर्यटकहरूले अहिले दैनिक रूपमा करिब दुई लाखभन्दा बढी रकम हिमाली क्षेत्रमा खर्च गर्ने गरेको व्यवसायीको अनुमान रहेको छ।

भाइरल ज्वरोको प्रकोपले अस्पताल र क्लिनिकमा बिरामीको चाप



See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO
 Yam gurung
 तमु - गुरुङ TAMU GURUNG

भक्तपुर - दसैं सुरु भएलगत्तै भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढेको छ। बच्चादेखि वृद्धसम्म भाइरल ज्वरोको प्रकोप बढेपछि अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको छ।
सुरुमा रुघा लागेजस्तो हुने र दुई दिनभित्र ज्वरोले थला पार्न थालेपछि अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको हो। भाइरल ज्वरोको प्रकोप बढेपछि दैनिक स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनेको सङ्ख्या बढ्दै गएको भक्तपुर अस्पतालले जानकारी दिएको छ।

दसै बिदामा बहिरङ सेवा बन्द भएकाले अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी आउने क्रम बढेको अस्पतालले जानकारी दिएको छ।

त्यसैगरी बाल अस्पतालको रूपमा रहेको भक्तपुरको सिद्धि स्मृति अस्पतालमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको अस्पतालले बताएको छ। बिरामी बढेपछि अस्पतालमा चिकित्सकको टोली नै खटाइएको अस्पतालले जनाएको छ।

भाइरल ज्वरोको समस्या लिएर आउने बिरामी अस्पतालमा भन्दा बढी क्लिनिकमा आउने गरेका छन्। क्लिनिकमा आउने बिरामीमा बढी बालबालिका रहेका भक्तपुर स्वास्थ्य क्लिनिकले जानकारी दिएको छ। विशेषगरी दसँैको घटस्थापनापछि भाइरल ज्वरोको प्रकोप बढेको डा उमेशकान्त अग्रवालले जानकारी दिए।

मौसममा आएको परिवर्तन र सरसफाइका कमीका कारण भाइरल ज्वरोको प्रकोप बढेको उनले बताए। यसलाई हेलचेक्र्याइँ गर्दा जन्डिस तथा टाइफाइडसमेत हुने गरेको चिकित्सकको भनाइ छ। भाइरल ज्वरोले कम्तीमा पनि एक साता बिरामीलाई थला पार्ने बताउँदै डा अग्रवालले सजगता नअपनाए ज्वरो अरुलाई समेत सर्नसक्ने बताए।