Thursday, October 24, 2013

बन्द हड्तालको जनताले प्रतिकार गर्छन्ः दाहाल



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss


100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

विराटनगर, कार्तिक ७ - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालल मुलुकमा निर्वाचन लागिसकेको अवस्थामा कसैले बन्दहडताल गरेमा जनताले तिरस्कार एवम् प्रतिकार गर्ने बताएका छन् ।



बिहीबार बिहान यहाँ पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष दाहालले जनताको माग सम्बोधन गर्ने गरी हुन लागेको आगामी संविधान निर्माणका लागि बन्दहडतालको कुनै अर्थ नभएको बताए । उनले लोकतान्त्रिक संविधान निर्माणका लागि परिवर्तनकारी र सङ्घीयता पक्षधरसँग निर्वाचनमा सहकार्य गर्न आफूले पहल सुरु गरेको जानकारी दिँदै निर्वाचन भएको एक वर्षभित्र जसरी भए पनि संविधान बनाउने विषयमा मुख्य राजनीतिक दलबीच सहमति कायम भएको दावी गरे । अध्यक्ष दाहाल आज धनकुटा र तेह्रथुम जाने भएपछि नेकपा–माओवादीले ती दुई जिल्लामा रुख ढालेर बाटोहरु अवरुद्ध पारेको छ । रासस





प्रकाशित मिति: २०७० कार्तिक ७

No comments:

Post a Comment