Thursday, October 24, 2013

एमाओवादी समानुपातिकमा को-को ?



युद्ध लडेकादेखि अघिल्लो दिन प्रवेश गरेकासम्म


भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

काठमाडौं, कार्तिक ७ - एमाओवादीको समानुपातिक सूचीमा १० वर्षे सशस्त्र युद्धमा लडेकादेखि सूची बुझाउने अघिल्लो दिन पार्टी प्रवेश गरेका व्यक्तिसमेतलाई पारिएको छ । एमालेबाट सोमबार एमाओवादीमा प्रवेश गरेका लार्केल लामालाई समेत उसले समानुपातिक सूचीमा पारेको छ । उनी अघिल्लो संविधानसभामा एमालेबाट समानुपातिक सभासद थिए ।

पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई पनि एमाओवादीले समानुपातिक सूचीमा राखेको छ । शाहलाई समानुपातिकमा बसिदिन अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले आग्रह गरेका थिए ।

सर्वोच्च अदालतले ज्यान मारेको अभियोगमा दोषी ठर्‍याएका बालकृष्ण ढुंगेल पनि एमाओवादीको समानुपातिक उम्मेदवार सूचीमा छन् । अदालतले दोषी ठर्‍याएका ढुंगेल प्रत्यक्षमा उम्मेदवार बन्न नपाएपछि समानुपातिकमा राखेको हो । उनी एमाओवादीका केन्द्रीय सदस्य हुन् ।

प्रत्यक्षमा नउठेका केही वरिष्ठ नेताहरू समानुपातिकमा छन् । नेताहरू दीनानाथ शर्मा, सुरेन्द्र कार्की, हेमन्तप्रकाश ओली, सोनाम साथी, विश्वनाथ साह, रेखा शर्मा, डिलाराम आचार्य, प्रह्लाद बुढाथोकी, डोरप्रसाद उपाध्याय, देवी खड्का, हकिकुल्लाह खाँ, अन्जना बिशंखे समानुपातिक उम्मेदवार बनेका छन् । नेकपा-माओवादीबाट एमाओवादीमा आएका महेन्द्र पासवानलाई पनि उसले समेटेको छ । एमालेकी पूर्वसभासद लक्की शेर्पाले पनि बन्दसूचीमा पर्ने मौका पाएकी छन् ।

पूर्वलडाकु कमान्डरलाई उल्लेख्य रूपमा समानुपातिकमा राखेको छ । पूर्वलडाकुका डिभिजन कमान्डर सन्तु दराई, तेजबहादुर ओली, धनबहादुर मास्की, सुकबहादुर रोका र बि्रगेड कमान्डर कमला नहर्की बन्दसूचीमा परे ।

व्यापारिक घरानाका गोल्छा अर्गनाइजेसनका निर्देशक राजकुमार गोल्छालाई पनि उसले समानुपातिक उम्मेदवारमा राखेको छ । वकिलबाट खिमलाल देवकोटा र रामनारायण बिडारीलाई पनि सूचीमा राखेको छ ।

एमाओवादी समानुपातिकमा को-को ?

दीनानाथ शर्मा, पासा भोटे, वेदमाया भण्डारी (शाक्य), नाराणप्रसाद राई, अनिता प्रधान (तिमल्सेना), टंकनाथ तामाङ, समिता कार्की, करुणा बस्नेत, रवीन्द्र पटेल, डिलाराम आचार्य, चम्पादेवी कार्की, रामसमझ राना, सुरेन्द्र कार्की, भेषकुमारी राउत (भट्टराई), होमबहादुर गलामी, नारायणबहादुर मगर, प्रल्हादकुमार बुढाथोकी, अनिताकुमारी परियार, रवीन्द्रप्रताप शाह, मोहम्मद जाकिर हुसैन, शारदा बराल (लिम्बु), श्यामवीर लिम्बू, चन्द्रकुमार चौधरी (थारू), मोहन टुडु, लक्ष्मी न्यौपाने, मरगुव आलम, बन्दना झागर, चन्द्रकुमारी बस्नेत, राजेन्द्रबहादुर गरु, यशोदा खतिवडा, विजयकुमार विश्वास, दिलीपकुमार अग्रवाल, रामवतीदेवी कामत, भोगेन्द्रप्रसाद यादव, अमनलाल मोदी, खड्गबहादुर घर्तीमगर, लक्ष्मीप्रसाद पौडेल, कृष्णकुमारी कडरिया, ओङदी शेर्पा, श्रीप्रसाद जबेगु, सीतादेवी थेवे (जगेवु), सूर्यप्रकाश वाला राई, उर्मिला तामाङ, प्रेमबहादुर लिम्बू, डिल्लीराम राई केदारप्रसाद गुरागाईं, विषमलाल अधिकारी दनुवार, सुकबहादुर रोका, सन्तकुमार दरै, तेजबहादुर ओली, हरिबहादुर श्रेष्ठ, गणेशमान धिमाल, रामबहादुर भण्डारी, कमला नहर्की, पूर्ण थापा, झक्कुप्रसाद सेवदी, शशी श्रेष्ठ, छमकुमारी थापामगर, बलावती शर्मा, भाष्कर प्रधाना, पवित्राकुमारी तिमिल्सिना, दीपक श्रेष्ठ, रुद्रबहादुर घर्तीमगर, जुठबहादुर टुहुरे खड्गी, टीका बास्तोला, लार्केल लामा, सविता भण्डारी, राजु खड्का, योगेन्द्र तामा घिसिङ, भुवनकेशरी श्रेष्ठ, प्रेमबहादुर पुलामी, दीबहादुर योन्जन, पानीराज बम्जन, कर्णबहादुर चेपाङ, तिलबहादुर सार्की, सुभाष तामाङ, अन्जानकुमार तिमल्सिना, रमेश रेग्मी, सिंहबहादुर गोले, दुर्गबहादुर रावत, रामबहादुर थापा मगर, रेशम रसाइली, इन्द्रबहादुर इम्स, राधिका तामाङ, सरिता यादव, लक्की शेर्पा, ओमकुमारी पौडेल, विदुरकुमार कार्की, अमानसिंह तामाङ, रोहिणी वि.क., धावा लामा, रुपसरी परियार, कमला दोङ, जीतवीर लामा (जिम्बा), कमला राई, ऋजु श्रेष्ठ (अर्याल), रिमा कुलुङ, सुरदबहादुर स्याङतान, ज्ञानेन्द्र कुमाल, सुशीला सिंखडा, अमरबहादुर गुरु तमु, कृष्ण धिताल, आशा कोइराला, भक्तिप्रसाद पाण्डे, बास्नाकुमारी मोक्तान, मधु अधिकारी, लालबहादुर गुरुङ, तेजकुमारी पौडेल, निर्मला सुवेदी, दुर्गाकुमारी

No comments:

Post a Comment