एमालेको सूचीमा को को परे ?
भिडियो हेर्नुस्:http://www.youtube.com/
:http://www.youtube.com/
See more at: https://www.facebook.com/nepalinewss
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
काठमाडौं, कार्तिक ७ - एमालेले संविधानसभाको समानुपातिक सूचीमा अधिकांश नयाँलाई उम्मेदवार बनाएको छ । अघिल्लो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनेका कसैलाई पनि दोहोर्याएको छैन । पार्टीले एक साताअघि बनाएको मापदण्डअनुसार समानुपातिकमा धेरै नयाँलाई अघि सारेको हो ।
तर अघिल्लो चुनावमा प्रत्यक्ष जितेर यसपालि अवसर नपाएका, हारेका र समानुपातिक सूचीमा परेर पनि सभासद नभएका केहीलाई समेटिएको छ । अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्यको बाहेक एकै परिवारबाट एकभन्दा बढीलाई उम्मेदवार बनाएको छैन । पार्टीर्मा गरेको योगदान र क्षमताका कारण धेरै आकांक्षी भए पनि प्र्रत्यक्षमा उठ्नेका परिवारका अन्य सदस्यलाई पनि समानुपातिक सूचीमा राखेको छैन । दार्चुलाबाहेक अन्य सबै जिल्लाका व्यक्ति समानुपातिक सूचीमा राखेको छ । पार्टीले जनवर्गीय संगठन, भ्रातृ संगठन, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, अञ्चल, जिल्ला समितिलगायत सबैको प्रतिनिधित्व गराएको छ ।
एमाले सूचीमा वृद्घनेता भरतमोहन अधिकारीदेखि एक महिनाअघि अनेरास्ववियुको चुनावमा महासचिव पदमा पराजित रचना खड्कासमेत छन् । स्थायी समितिबाट उपाध्यक्ष विद्या भण्डारी, सचिव युवराज ज्ञवाली, नेता अधिकारी, अनुशासन आयोगका अध्यक्ष बोहरा र सल्लाहकार परिषद्का अध्यक्ष सिद्घलिाल सिंह समानुपातिक सूचीमा छन् । पोलिटब्युरोबाट पशुपति चौलागाईं, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, केशव बडाल, काशीनाथ अधिकारी, महेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, गंगालाल तुलाधर लगायत परेका छन् । केन्द्रीय कमिटीबाट किरण गुरुङ, दलबहादुर राना, भानुभक्त ढकाल, परशुराम मेघी गुरुङ, सानुकुमार श्रेष्ठ, तुलबहादुर गुरुङ, श्रीमाया थकाली, भानुभक्त जोशी परेका छन् ।
अनेरास्ववियुका पूर्वअध्यक्षहरू राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झाँक्री र पूर्वमहासचिव गोकुल घर्ती, पूर्वउपाध्यक्ष सुधीर साह, सरिता न्यौपाने, भोजविक्रम बुढामगर, राम आलेमगर लगायतलाई समानुपातिकमा राखिएको छ ।
एमाले
रामअवतार पासवान, रवीन्द्र बैठा धोबी, रामलखन चमार, रूपनारायणदास तत्मा, विक्रम महरा चमार, दुर्गीकुमारी पासवान, पलटी देवी, दुलारी देवी, चूडामणि विक जंगली, विमला विक, जितबहादुर (दर्जी) गौतम, शारदाकुमारी विश्वकर्मा, जगतबहादुर सुनार, कमला देवी विक, भागवत नेपाली, जंगबहादुर नेपाली, निरादेवी जैरु, इद्राकुमारी गहतराज, भीमबहादुर जनला, कु. टेकु नेपाली, एकराज विक, सीताकुमार सुन्दास, गोविन्दबहादुर नेपाली, ज्ञानुदेवी गैरे, खड्गबहादुर नेपाली, सुन्दरबहादुर विश्वकर्मा, जसमाया गजमेर (विश्वकर्मा), अफिलाल उखेडा, ईश्वरबहादुर विश्वकर्मा, गणेशबहादुर विश्वकर्मा, विमला विश्वकर्मा, धनबहादुर विश्वकर्मा, ढाँटी सुनार भन्ने आशासुवर्णकार, मनोहर विश्वकर्मा (पौडेल), शिवकुमारी गोतामे (सार्की) नगरको, ओमबहादुर विश्वकर्मा, लक्ष्मी (लोहार) वि.क., धनकुमारी सुनार, शान्तामाया परियार, कृपाराम राना, पुलराम चौधरी, चुलराम चौधरी, लालमणि चौधरी, रामदास थारू, कविराम थारू, सत्यनारायण चौधरी, मेठमणि चौधरी, नरुलाल चौधरी, विश्रामप्रसाद चौधरी, तुलसीप्रसाद चौधरी, विश्वनाथप्रसाद गनगाई, नागेन्द्र प्रसाद चौधरी, बाबुराम चौधरी, त्रिलोकी प्रसाद, गोविन्दप्रसाद चौधरी, जागेश्वरदेवी चौधरी, चुनकुमारी देवी चौधरी, पार्वतीकुमारी चौधरी, सुन्तलीदेवी चौधरी, तपियाकुमारी दराई, उषा देवी थरुनी, रन्जना श्रेष्ठ, सुष्मा चौधरी, सरियारकुमारी चौधरी, अस्मा चौधरी, रबनी चौधरी, जसना धिमाल, कुमारी मेचे, अम्बिका खवास राजवंशी, श्रीकुमारी थरुनी, फूलमती चौधरी, कुशमा राना, चित्रकला बराइली, सविता रसाइली, कृष्णकुमारी विश्वकर्मा, सत्यनारायण मण्डल, शीतल झा, धर्मनाथ प्रसाद साह, वंशीधर मिश्र, रामहृदयप्रसाद, गंगाप्रसाद यादव, महमद महफुज अन्सारी, रामचन्द्र साह तेली, विष्णुनारायण राय थारू, सराज अहमद फारुकी, विजयकुमार गुप्ता, आदित्यनारायण कसौधन, छठुप्रसाद यादव, हरिबहादुर राजवंशी, जुनैद अन्सारी, रेवन्त झा, रजिउदिन आलम, महेन्द्र ठाकुर भूमिहार, सुधिरप्रसाद साह, रामअसिस महासेठ सुूडी, सरसनारायण महतो, हरिनारायण महतो, सुरेशप्रसाद यादव, लोकबहादुर धिमाल, कालीचन्द्र साह तेली, धर्मनाथ यादव, हसन इमाम बक्स मिया, रुहुल अमिन, वीरेन्द्र साह तेली, मोहन महतो, ताजमहमद मियाँ, सचिदानन्द साह, कमलादेवी महतो, जयरनिया देवी, दीपा खातुन, जगतारेन देवी सुडिन, सीतादेवी कोइरिन, सरिताकुमारी गिरी, वेदकुमारी मण्डल, रन्जुकुमारी झा, अन्जला झा, फेकनी देवी यादवनी, धनमाया चौधरी, आशा यादव, माधवी साह, इन्दु कुमारी, इन्दु कडरिया, मिनादेवी यादव, सागरदेवी चौधरी, विद्याकुमारी यादव, रमाकुमारी कुशवाह, जहिरा खातुना, सनिया प्रविण अन्सारी, अनारकली मिया, मदिना बेगम मिया, हसिमा खातुन, सुमनकुमारी थामी, बिनादेवी शर्मा, रेखाकुमारी झा, रन्जनाकुमारी सरकार, धनमन्ती चौधरी थारू, पुनम जैसवाल, कलिला खातुन, राजलक्ष्मी गोल्छा, मैना अछामी, ज्ञानबहादुर भुजेल, विनोद श्रेष्ठ, केशवलाल श्रेष्ठ, सिद्धिलाल सिंह, गंगालाल तुलाधर, किरण गुरुङ, दलबहादुर राना, परशुराम मेघी गुरुङ, सानुकुमार श्रेष्ठ, एकबहादुर राना मथर, गोकुलप्रसाद घर्ती, राजेन्द्रकुमार राई, तिलकुमार मियाङ्बो लिम्बु, वसन्तकुमार नेम्वाङ, सतमान पुन, गणेशमान गुरुङ, सर्वध्वज साँबा लिम्बु, कुमार थापा मगर, दावा दोर्जे लामा, अगमप्रसाद बान्तवा राई, भोजविक्रम बुढामगर, रामेश्वर रानामगर मणिकुमार सुब्बा, अष्टनारायण डंगोल, कृष्णबहादुर राई, बालकृष्ण श्रेष्ठ, छेवाङ तेन्जेन तामाङ, वीरबहादुर लेप्चा, बुद्धभक्त चित्रकार, जोगबहादुर राना मगर, पीताम्बर थापा सारु, भोजप्रसाद श्रेष्ठ, बालसिंह काउछा, शंखलाल गुरुङ, निरन राई, नरबहादुर थापा मगर, धनहर्क राई, अर्जुन राई, दुर्गा किरण राई, लोकबन्धु कन्दङ्गवा, लक्ष्मीदास मानन्धर, हरिकृष्ण थापा, ठूला थामी, बुद्धिकुमार राजभण्डारी, टोकबहादुर तामाङ, तुलबहादुर गुरुङ, हर्कबोल राई, इच्छाराज तामाङ, महेन्द्र शेरचन, महिन लिम्बु, अष्टलक्ष्मी शाक्य बोहरा, श्रीमाया थकाली, जयन्ती देवी राई, मीना सिंह रखाल, लीला मगर, पवित्रा घर्ती, दिलशोभा पुन (खड्का), सिन्धु जलेसा (बुढाथोकी), चन्द्रकुमारी पुन, नरदेवी पुन मगर, कुमारी डम्बर गुरुङ, प्रभादेवी बज्राचार्य, बिना राना, तारादेवी राई, गजकुमारी गुरुङ, लोलिमाया पुलामी, बेलीमैया घले, धना तमाङ, सावित्री जोशी, जुनेलीमाया श्रेष्ठ, सकुन्तला राजभण्डारी (कार्की), मित्रकुमारी गुरुङ सुवेदी, मालती कुमारी सुब्बा, देवीसरा थापा, सावित्रा राना, सीता लामा, देवकी श्रेष्ठ, सीता गुरुङ, रमा आले मगर, रामकुमारी झाँक्री, मन्जुदेवी गुरुङ, लक्ष्मी राई, रन्जना जोशी (मास्के), रत्नदेवी गुरुङ, जानकीकुमारी तुलाधर, कृष्णा राई, शान्ति लिम्बु, खिनु ल्वाङवा लिम्बु, पेम्बा लामा, सरस्वती बाटी, सीता श्रेष्ठ, श्रीमाया लामा, देउमाया मगर, नरकुमारी गुरुङ, शिवमाया तुम्बाहाम्फे, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, भरतमोहन अधिकारी, बेदुराम भुसाल, सुरेशकुमार कार्की, पशुपति चौलागाईर्ं, नवलसिंह रावल, मुकुन्द न्यौपाने, केदारप्रसाद न्यौपाने, काशीनाथ अधिकारी, केशवप्रसाद बडाल, प्रदीप नेपाल, महेन्द्रबहादुर पाण्डे, बलरामप्रसाद बास्कोटा, खगराज अधिकारी, निलकण्ठ गौतम, हिक्मतबहादुर शाही, दिनेशचन्द्र देवकोटा, कलबहादुर हमाल, भानुभक्त ढकाल, भानुभक्त जोशी, ललितकुमार बस्नेत छेत्री, तुलाराज विष्ट, मनकुमार गौतम, उदयबहादुर बोहरा, छविलाल ओली, विश्वनाथ प्याकुरेल, ढाकाराम अर्याल, दत्तबहादुर रोकाया, जागृतप्रसाद भेटवाल, लक्ष्मण पौडेल, हरि कुमार पोख्रेल, चिरञ्जीवीप्रसाद आचार्य, भुवन के.सी., भवानीशंकर सापकोटा, वीरेन्द्रराज शर्मा पोख्रेल, ठाकुर गैरे, बलबहादुर महत, लीला गिरी, भीष्मनाथ अधिकारी, बद्रीप्रसाद खतिवडा, झपेन्द्रबहादुर घर्ती क्षेत्री, गोरखबहादुर बोगटी, धनबहादुर रायमाझी, केदारप्रसाद सन्जेल, चन्द्रबहादुर शाही, निर्मलप्रकास सुवेदी, शारदाप्रसाद सुवेदी, देवेन्द्र दाहाल, सोमनाथ अधिकारी प्यासी, माधवप्रसाद पौडेल, मनाकुमारी साउद, राधादेवी महत छेत्री, दुर्गाकुमारी थापा, सरिता ढुंगाना, शोभा ज्ञवाली, मीनाकुमारी शाही, शान्ता मानवी, गौरा प्रसाईं (कोइराला), शान्ता शाही, जीवनकुमारी घिमिरे, विष्णुमाया ओझा, जानुका सिंखडा, सुशीला नेपाल, विद्यादेवी भण्डारी, कमलाकुमारी घिमिरे, टुकाभद्रा हमाल, सिर्जना शर्मा, कमलाकुमारी पराजुली, मेनुका काफ्ले, कल्पना शर्मा जोशी, मदनकुमारी शाह, गौरीकुमारी ओली, ममता गिरी, सावित्राकुमारी रेग्मी, बालिका गिरी, माया भट्ट, रक्षा बस्याल, वसुन्धरा रोकाय, सम्झना देवकोटा, भगवती न्यौपाने, प्रभा बराल, दिलकुमारी पन्त, गोमादेवी तिमल्सिना, भगवती नेपाल, शान्तिदेवी ढकाल, नन्दा चपाईं, मन्जु मलासी, रिता रावल, शान्ता आचार्य, विष्णु शर्मा, जानकी न्यौपाने, एन्जिला थापा, मनकुमारी जिसी, सरिता न्यौपाने, रचना खड्का, भागीरथीकुमारी चन्द, उषा पोखरेल, गुमादेवी आचार्य, निरुदेवी पाल, गोमा भुर्तेल ।
प्रकाशित मिति: २०७० कार्तिक ७
No comments:
Post a Comment