रामेश्वर खनाल पनि सूचीमा
भिडियो हेर्नुस्:http://www.youtube.com/
:http://www.youtube.com/
See more at: https://www.facebook.com/nepalinewss
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
काठमाडौं, कार्तिक ७ - कांग्रेसले समानुपातिक सूचीमा अधिकांश केन्द्रीय तहका नेता र पूर्वसभासदलाई प्राथमिकता दिएको छ । निर्वाचन क्षेत्रबाट कम्तीमा एकजनाको नाम राख्ने नीति लिइए पनि कतिपय निर्वाचन क्षेत्रबाट समानुपातिक उम्मेदवार शून्य छन् । प्रत्यक्षमा चुनाव लडेका केन्द्रीय तहका नेताहरूले आफूलाई चुनाव जित्न सहज बनाउन आफ्नो निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी राखेका छन् । नेताहरूको यो शैलीप्रति तल्लो तहका नेता-कार्यकर्ता असन्तुष्ट छन् ।
प्रत्यक्षबाट सिफारिसमा आए पनि कोषाध्यक्ष चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, दिलबहादुर घर्तीलगायत नेताहरू समानुपातिकमा छन् । समानुपातिकमा कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्यलाई राखिएको छ ।
पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री गोविन्दराज जोशी, तत्कालीन संविधानसभामा कांग्रेसका तर्फबाट प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेलगायतलाई समानुपातिक सूचीबाट हटाइएको छ ।
समानुपातिकमा केही नेताका पत्नीसमेत परेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवा पत्नी आरजु राणा, खुमबहादुर खड्का पत्नी शिला शर्मा खड्का र बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडलाई समानुपातिकमा राखिएको छ । खड्काले प्रत्यक्षमा टिकट पाएर पनि फिर्ता गरेकी हुन् ।
त्यस्तै डेमोक्र्याटिङ लयर्स एसोसिएसनका अध्यक्ष यदुनाथ खनाल, पत्रकार हरिहर विरही र धर्मन्द्र झा पनि समानुपातिक लिस्टमा परेका छन् । व्यापारीहरू महेशकुमार जाजु, शशिकान्त अग्रवाल समानुपातिकमा छन् ।
जाजु व्यापार संघ मोरङका पूर्वअध्यक्ष हुन् भने अग्रवाल चिनी उत्पादन संघका अध्यक्ष हुन् ।
पार्टीभित्र समानुपातिकमा पटक-पटक एउटै व्यक्तिलाई दिन नहुने आवाज उठेपछि कांग्रेसका सूचीमा तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश सभासद परेका छन् ।
कांग्रेस
चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, लीला कोइराला, दिलबहादुर घर्ती, नरेन्द्रविक्रम नेम्वाङ, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्रप्रसाद रिजाल, प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मनमोहन भट्टराई, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, सूर्यमान गुरुङ, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, कविताकुमारी सरदार, मिनाक्षी झा, सुजाता परियार, राजनप्रसाद पन्त, कुमारी लक्ष्मी राई, मीना सुब्बा, बाबुराम राना, चीनकाजी श्रेष्ठ, रामचन्द्र पोखरेल, शुक्रराज शर्मा, अशोक कोइराला, लक्ष्मणबहादुर बस्नेत, शिवराज जोशी, जीतबहादुर पुरी, नारायणप्रसाद कोइराला, गणेशप्रसाद विमली, हरिहर आचार्य (विरही), श्यामकुमार घिमिरे, जगदीश्वरनरसिंह के.सी., हरिबोल भट्टराई, नारायणप्रसाद गौडेल, सुनिल राणा, तारिणीदत्त चटौत, मधुप्रसाद आचार्य, तिलकबहादुर रानाभाट, रामेश्वरप्रसाद खनाल, यदुनाथ खनाल, युवराज शर्मा, भरतबहादुर खड्का, शंकरप्रसाद पाण्डेय, कृष्णलाल सापकोटा, जगन्नाथ पौडेल, केदारनाथ कोइराला, मोहन ज्ञवाली, शंकर गिरी, धु्रव वाग्ले, चन्द्रबहादुर के.सी., बलदेव बोहरा, मोहनराज मल्ल, केशवप्रसाद भट्टराई, ललित अधिकारी, मंगलबहादुर शाही, गिरिराज गौतम, कृष्ण सिंह नायक, सुनिलकुमार भण्डारी, नरेन्द्रबहादुर सिंह, अर्जुनकुमार पोखरेल, धर्मराज न्यौपाने, जगतप्रसाद जोशी, खुमाप्रसाद अर्याल, रमा पौडेल (गुरागाईं), कृष्णकुमारी पौडेल (खतिवडा), तारादेवी भुर्तेल, सरिता प्रसाइर्ं, रुक्मिणीदेवी कोइराला, शान्ता रिजाल, तुलसा आचार्य, मधु शाही ठकुरी, कल्याणीदेवी रिजाल, अम्बिका सुवेदी, लक्ष्मी थापा,कमला थापा, विजुलाकुमारी बर्मा, विष्णुदेवी पुडासैनी, धनकुमारी खतिवडा, सिर्जना अधिकारी, सुशीला ढकाल (आचार्य), सरोज मल्ल, रमा अर्याल, अनिता देवकोटा, किरण कोइराला, जुनाकुमारी दानी, रिता शाही, मिठु मल्ल, पार्वती चन्द, लीलाकुमारी नेपाल, चन्द्रादेवी जोशी, मैना कार्की, डा. आरजु राणा देउवा, दीपशिखा शर्मा ढकाल, उमा रेग्मी, डा. डिला संग्रौला, ओमकला गौतम, रमा कोइराला (पौडेल), शिला शर्मा (खड्का), कल्पनादेवी चोखाल, सरस्वती अर्याल तिवारी, अमृता शाही, निर्मला छेत्री, प्रसिस महरा, नारायणी रायमाझी, उर्मिला नेपाल, मन्जु खाँण, पार्वतीदेवी जैशी, दिव्येश्वरी शाह, कारोवती दनुवार्नी, रामकुमारी मलाहिन, मुक्ताकुमारी यादव, संगीता मण्डल (धानुक), सरस्वती गिरी, वासमतीदेवी गिरी, कौशर शाह, अन्जु सिंह चौधरी, जमीला मिया, मालतीदेवी श्रीवास्तव, रश्मी ठाकुर, मोहम्मद्दी सिद्दिकी, लखीकुमारी गणेश, सरवत आरा खातुन हलुवाईनी, प्रमेश्वरी पाठक, र्चा द्विवेदी, रेखा कौर (प्रसाईं), सरोजकुमारी यादव, जीवछीकुमारी यादव, ममता श्रीवास्तव, लक्ष्मिना देवी रौनियार, मुन्नीकुमारी गुप्ता, गीताकुमारी यादव, तपेश्वरीदेवी यादव, सूर्यमती उपाध्याय, फुलकलिया कुर्मीनी, नगिना यादव, कुन्तीकुमारी यादव, सरस्वतीदेवी हरिजन, कुन्ती पासिन, मीराकुमारी नेपाली, प्रमिलादेवी दास, कुमारीदेवी मुसहर, मोहनी साफी, श्याम देवी पासमान, उषा गुरुङ, कृष्णा अमात्य, मार्जी गुरुङ (अकला गुरुङ), सरिता गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चन्द्रलक्ष्मी ताम्राकार, मनकुमारी गुरुङ, सरस्वती बजिमय, पुष्पलता लामा, धनकुमारी थापा, देवकी श्रेष्ठ, अनु गुरुङ, विष्णुकुमारी लिम्बू (दाहाल), रेनुका काउचा, जीवन डंगोल, विन्दादेवी आले (राना), कुसुमदेवी थापा, उमा थापा, दीपक रोका मगर, हरिप्रभा खड्गी, हरिमाया गुरुङ, हीरा गुरुङ, अन्जना ताम्ली, चन्द्रमाया लिम्बू, हेमालक्ष्मी राई, यमुनादेवी श्रेष्ठ, सुवर्ण ज्वारचन, उर्मिला थापा, अन्जनी श्रेष्ठ, लीला सुब्बा, ललिता किङ्रिङ मगर, ललितकला गुरुङ, महेन्द्रकुमारी लिम्बू, रजनी अमात्य (जोन्छे), विजया श्रेष्ठ (के.सी.), मनोरमा शेरचन, माया राई, ओमदेवी मल्ल जोशी, सुनयना पालिखे (श्रेष्ठ), चिउडे लामा, टीकाकुमारी बुढा, सीता श्रेष्ठ, सीताकुमारी राना, भारती गुरुङ, राधा घले, रेखा गुरुङ, कल्पना सोप, विमला नेपाली, आशा वि.क., राजन विश्वकर्मा, कोपिला वि.क., रूपा वि.क., नानीमाया नेपाली, कोपिला बोहरा, लक्ष्मी परियार सेवा, विष्णुमाया परियार, राधिका भुजेल, उमाकुमारी वादी, फूलवती राजवंशी, मालतीदेवी चौधरी, नमिताकुमारी चौधरी, पाती थरुइन, सावित्रीदेवी चौधरी, पम्फा धिमाल, पेपी थरुनी, सरस्वती चौधरी, भोटनीदेवी खवास, लक्ष्मीदेवी भण्डारी, गंगादेवी चौधरी, सुन्दरी देवी थरुनी, धमेन्द्रविक्रम नेम्वाङ, विकेन्द्रकुमार लिम्बू, दिनेश राई, श्रवणकुमार राई, मोहनकुमार राई, प्रताप सिंह लामा, धु्रव श्रेष्ठ, दिलमान पाखि्रन, पूर्णबहादुर तामा, मोहनकुमार सिंह माथेमा, हिरालाल तण्डुकार, आनन्दराज जोशी, हरिप्रसाद श्रेष्ठ, प्रमोदकुमार श्रेष्ठ, राजकुमार नकर्मी, दिनबन्धु श्रेष्ठ, कल्याणकुमार गुरुङ, दुर्गाबहादुर राना मगर, अमरसिंह पुन, झुलबहादुर आले, गजेन्द्रबहादुर आले, तमबहादुर दरै, भीमबहादुर दुरा, रवीन्द्रराज श्रेष्ठ, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारी, टेकप्रसाद गुरुङ, चन्द्रध्वज गुरुङ, इन्द्रबहादुर गुरुङ, जीवनप्र्रेम श्रेष्ठ, मनोहरनारायण श्रेष्ठ, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, थलकुमार लिंखा, रविप्रकाश राई, गणेशबहादुर थापा (मगर), नविन चित्रकार, राजु श्रेष्ठ, मीनाकुमारी श्रीवास्तव, अर्जुनकुमार श्रेष्ठ, लालबहादुर घले, बुद्ध लामा, कवेलबहादुर लामा (तामाङ), छिरिङ क्याप्ने लामा, भूषणध्वज राजलवट, खड्गबहादुर बस्याल, मानबहादुर नेपाली, जयराम टमटा, बिजुलबहादुर वि.क. दुलाल, लीलमान दमाई, कर्णबीर कामी, शिवनारायण गनगाई, रन्जीत कर्ण, अमियकुमार यादव, भोला पजियार, उपेन्द्रप्रसाद चौधरी, हरिशंकर मिश्र, उपेन्द्रप्रसाद कुशवाहा, रामश्रेष्ठ प्रसाद साह, अब्दुल कलाम मुसलमान, लालबाबु सिंह भुईंहार, मातृकाप्रसाद यादव, मुक्तिनाथ यादव, बादशाह कुर्मी, अब्दुल हमिद सिद्दिकी, रिजवान अहमद शाह, डा. सुरेशकुमार कनौडिया, धर्मेन्द्र झा, शशिकान्त अग्रवाल, महेशकुमार जाजु, मेदनी महतो, धानुक मण्डल, अमृतलाल राजवंशी, घुरन माझी, वीरेन्द्रकुमार माझी, शान्तिदेवी चौधरी, मोहन चौधरी, लाहुराम थारू, बुद्धिसागर चौधरी, स्मृतिनारायण चौधरी, हरेशप्रसाद महतो, ओमप्रकाश शर्मा, नरेन्द्रप्रसाद मिश्र, शेख रसिद अली, ओमप्रकाश, किशोरी साह, मुख्तार अहमद, भगीरथ कुमार पोद्वार, राकेशकुमार सिंह, वशिष्ठनारायणप्रसाद कुर्मी, बसिउल्लाह मुसलमान, डिल्लीबहादुर चौधरी, प्यारेलाल राना, रामसमझ चौधरी, श्यामलाल राना थारू, भगवतीप्रसाद थारू, सोमप्रसाद चौधरी, रामसुन्दर महरा, सूर्यदेव दास उराव, बंगाली हजरा दुसाद, मैकुलाल वाल्मीकि, सीता मिजार, पद्मसिंह वि.क., लोकबहादुर विश्वकर्मा, नरभान कामी, वीरबहादुर सुनार, शम्भु हजरा दुसाद, धर्मेन्द्र पासवान, रामवरण पासवान ।
No comments:
Post a Comment