See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
धुञ्चे (रसुवा)- लगातारको वर्षासँगै रसुवाको उच्च बस्तीमा हिउँ परेपछि जनजीवन प्रभावित भएको छ। गोसाइँकुण्ड पर्यटन व्यवसाय व्यवस्थापन उपसमितिका अध्यक्ष तेन्जेन दोर्जे तामाङका अनुसार लौरिविनायक, गोसाइँकुण्ड र क्यान्जेन क्षेत्रमा हल्का हिउँ परेकाले हिमप्रेमी पर्यटकलाई भने थप मनोरमता प्रदान गरेको छ।
हिउँको मजा लिन पर्यटकहरू छाता तथा वर्षादी ओढेर गोसाइँकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा उकालीओराली गरिरहँदा हिमाली भेगमा चहल पहल बढेको देखिन्छ। पर्यटकहरूले अहिले दैनिक रूपमा करिब दुई लाखभन्दा बढी रकम हिमाली क्षेत्रमा खर्च गर्ने गरेको व्यवसायीको अनुमान रहेको छ।

No comments:
Post a Comment