See more at: http://media36.blogspot.com/
भिडियो हेर्नुस्:http://www.youtube.com/
:http://www.youtube.com/
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
काठमाडौं , आश्विन २० - निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छाप्न भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा पठाएको छ ।
मतपत्रमा चुनावचिह्न आयोगमा दल दर्ताको क्रमअनुसार राखिएको प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । हल्का रातो रंगको समानुपातिकको मतपत्र १ करोड ५० लाख थान छापिने छ ।
प्रकाशित मिति: २०७० आश्विन २०
No comments:
Post a Comment