Tuesday, August 27, 2013

रितिकाले यस्ता तस्विर खिचाएपछि मच्चियो हंगामा..

भारतमा चर्चित बन्दै गरेकी मोडल हुन् रितिका गुलाटी। मुम्बइकी रितिकाले आजकल बोल्ड तस्विर खिचाएर ठुलो चर्चा बटुलेकी छिन्। उनका तस्विरले गर्मीको मौसमलाई थप गरम बनाइ दिएको छ।
३६-२४-३६ को शान्दार फिगर भएकी रितिकाले दुइ वर्ष अघि मोडलिङमा प्रवेश गरे यता पछाडी फर्केर हेर्नु परेको छैन्। उनलाई धेरैले दोस्रो पुनम पाण्डेको रुपमा समेत लिने गरेका छन्,रितिका आजभोली धेरै चर्चित फोटोग्राफरका पनि पहिलो रोजाइ बन्न थालेकी छिन् भने विज्ञापनको बजारमा पनि उनको माग बढ्न थालेको छ।
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



No comments:

Post a Comment