Monday, July 22, 2013

» समाचार » राँगाको मासु खाँदा ५ बिरामी


दैलेख , श्रावण ८ - साउने संक्रान्तिमा राँगाको बासी मासु खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । बिरामी भएकामा रावतकोट ५ का डम्बर, पानसरा, जानकी, तुलाराम र झुपु विक छन् ।
सबैमा झाडापखालाको लक्षण छ । ४ दिनसम्म गाउँमा उपचार हुन नसकेपछि उनीहरूलाई ट्याक्टरमा जिल्ला अस्पतालमा ल्याइएको छ । 
प्रकाशित मिति: २०७० श्रावण ८
- See more at: https://www.facebook.com/nepalinewss
-popular  video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment