Sunday, September 22, 2013

सिसा मा देखिइन श्रेया



See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog]

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO

कारीब आधा जती छायन्कन सकिएको चलचित्र ‘सिसा' बाट श्रेया ले आफ्नो फिल्मी करियर सुरु गरेकीछिन् । सानैदेखिको अथक मेहनत र परिश्रमको प्रतिफलका कारण आज उनी नेपाली चलचित्र जगतकी नयौ नक्षत्रका रुपमा उदाउने चरणमा छिन् । २२ बर्षकी श्रेया दुलाल मोडलिङ्गमा होमिएका युवतीहरुकोको भूमिकामा देखिन्छिन । नारीको कथामा आधारित उक्त चलचित्रमा उनको वेजोड र लोभलाग्दो अभिनय रहेको डाइरेक्टर शरद केसीको भनाई छ।
चलिचत्र ‘सिसा ’मा जीवन लुइटेल, दिपेश भण्डारी, रागीनी खड्गी र शर्मिला मल्लले दमदार भुमिका निर्वाह गरेका छन। ननस्टक क्रियशनको ब्यानरमा वनेको उक्त फिल्म यर्थाथपरक र नयाँ प्रकृतिको छ ।
ललितपुरको गोटीखेलकी स्थायी वासिन्दा श्रेया प्लस टु गरिरहेकी छिन् । गीतामाता कलेजकी यी मेधाकी छात्रा भविष्यमा भने व्यापार गर्ने र चलचित्र क्षेत्रमा जम्ने बाताउछिन् ।

No comments:

Post a Comment