-भिडियो हेर्नुस्:http://www.youtube.com/
कबाडी सामान ढुवानीका क्रममा प्रहरीले बारम्बार घूस मागेर हैरान पारेपछि नेपाल कबाडी संघका अध्यक्ष पञ्च तामाङ लामाले आयोगमा उजुरी दिएका थिए । उजुरीका आधारमा निगरानी गरेको अख्तियार टोलीले डीएसपी पौडेललाई कलंकीस्थित रामेछाप भोजनालयबाट ३५ हजार रुपैयाँसहित पक्रेको थियो ।
प्रकाशित मिति: २०७० श्रावण २५

No comments:
Post a Comment